माओवादी केन्द्रीय कमिटी बैठक, अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने

२९ साउन ७८, शनिबार

३० साउन, काठमाडौं।

नेकपा माओवादी केन्द्रको आजबाट सुरु हुने केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालिक राजनीतिक र सांगठानिक प्रतिवेदन गर्ने गर्ने भएका छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकले अध्यक्षको राजनीतिक र सांगठनिक प्रतिवेदन पेश गर्ने निर्णय गरेको हो । प्रस्तावमा पार्टीको राजनीतिक कार्यदिशालाई स्पष्ट पार्ने, अहिले प्रतिगमनबिरोधी संघर्ष र कम्युनिष्ट आन्दोलनमा देखापरेको विसर्जनवादी प्रवृतिको विरुद्धको संघर्षलाई दृढतापूर्वक अघि बढाउन उल्लेख गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

प्रतिगमनकारी कदम असफल भएता पनि प्रतिगमत प्रति सजक रहँदै संविधानको रक्षा र कार्यान्वयनका निम्ति वाम सहकार्यलाई अगाडि बढाउने पनि प्रस्तावमा उल्लेख गरेको प्रवक्ता श्रेष्ठले बताए । माओवादी स्थायी कमिटी बैठक बिहान साढे १० बजे बस्ने र ११ बजे केन्द्रीय कमिटी बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top