‘लिपुलेक, कालापानी र लिम्पियाधुराको प्रश्नलाई कूटनीतिक संवादको माध्यमबाट हल गर्नुपर्छ’

३० साउन, काठमाडाैँ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी, लिपुलेक, कालापानी र लिम्पियाधुराको प्रश्नलाई कूटनीतिक संवादको माध्यमबाट हल गरिने बताएका छन् । शनिबारदेखि सुरु भएको माओवादी केन्द्रीय कमिटी बैठकमा राजनीतिक र संगठनात्मक प्रस्ताव प्रस्तुत गर्दै उनले यस्ताे बताएका हुन् ।

‘एमसीसी, लिपुलेक, कालापानी र लिम्पियाधुराको प्रश्नलाई पार्टीको घोषित नीति अनुसार कूटनीतिक संवादको माध्यमबाट हल गर्ने प्रयत्न गरिने छ’, प्रचण्डको प्रतिवेदनमा उल्लेख छ।

प्रचण्डको प्रतिवेदनमा नेकपा गठन गर्नु ठीक भएता पनि केपी शर्मा ओलीको कारण विघटन हुन पुगेको उल्लेख छ। उनले भनेका छन् ,’तत्कालीन माओवादी केन्द्र र एमालेबीच भएको एकता वस्तुतः सही हुँदाहुँदै पनि केपी ओली र उनको गुटमा देखा परेको अहंकार, दम्भ, पदलोलुपता, राष्ट्रिय आत्मसमर्पणवाद र लक्षिणपन्थी अवसरवादका कारण नेकपा विघटन हुन पुग्यो ।’

उनले नेकपाको स्वामित्व आफूहरूले लिनुपर्ने प्रस्ताव प्रस्तुत गरेका छन्।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top