वीरगञ्जको नारायणी अस्पतालमा अख्तियारको छापा

३२ साउन, वीरगञ्ज ।

Advertisement

वीरगञ्जकाे नारायणी अस्पतालमा  अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ।

औषधी खरिदमा अनियमितता भएको भनी उजुरी परेपछि सोमबार अख्तियारको हेटौंडा कार्यालयबाट खटिएको टोलीले छापा मारेको हो।

Advertisement

अख्तियारको हेटौंडा कार्यालयका प्रवक्ता विष्णु सापकोटाका अनुसार टोलीले अहिले औषधी खरिद लगायत अस्पतालका विभिन्न कागजात नियन्त्रणमा लिने काम गरिरहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top