×

NEPAL TIMES UPDATES

Playing
Thailand bridge योजना के हो? खाडीले बदलियो रणनीति || Nepal Times
Apr 22, 2026
Playing
Top 15 Afternoon News || April-22-2026 || Nepal Times
Apr 22, 2026
Playing
काठमाडौं आएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?|| Nepal Times
Apr 22, 2026
Playing
बाब अल–मन्डेब इरानको नयाँ हतियार, ट्रम्पनीतिको विरुद्धमा नयाँ ‘कार्ड’|| Nepal Times
Apr 22, 2026
Playing
हर्क साम्पाङले देखाइरहेको राजनीतिक परिपक्कता || Nepal Times
Apr 22, 2026
Playing
दीपक साहलाई “राइट टु रिकल”, सुदन गुरुङलाई.............. ?|| Nepal Times
Apr 22, 2026
Playing
इरान, टर्कीए र यूएईका १४ संस्था र व्यक्तिमाथि अमेरिकी प्रतिबन्ध|| Nepal Times
Apr 22, 2026
Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026

गाेकुल बाँस्काेटाकाे प्रश्न: अफगानिस्तानको घटनाप्रति सरकारको दृष्टिकोण के हाे ?

३२ श्रावण २०७८

३२ साउन, काठमाडाैँ ।

प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)ले अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई तुरुन्त स्वदेश फिर्ता गराउन सरकारसमक्ष माग गरेको छ । प्रतिनिधि सभाको सोमवारको बैठकमा शुन्य समय अघि नै बोल्दै प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का सांसद गोकुल प्रसाद बाँस्कोटाले द्धन्दग्रस्त मुलुक अफगानिस्तानमा भइरहेका राजनीतिक संघर्षका कारण अलपत्र परेका नेपालीहरुलाई तत्काल स्वदेश फर्काउन माग गरेका हुन्।

Advertisement
Advertisement

वर्तमान सरकारले अफगानिस्तानमा संकटमा परेका नेपालीलाई आफ्नो देश छ र देशमा सरकार छ भन्नेकुराको अनुभुति गराउन नसकेको पनि उनले बताए । सरकारको नेपालीलाई फर्काइनेछ भन्ने प्रतिवद्धताले नपुग्ने भन्दै उनले त्यहाँ रहेका नागरिक सुरक्षित छन् र सुरक्षित फर्काइने छ भन्ने प्रतिवद्धतासँगै कार्यान्वयन पनि हुनुपर्ने बताए। उनले भने – ‘त्यहाँ संकटमा परेका नेपालीहरुले आफ्नो देश छ । आफ्नो देशमा सरकार छ । र त्यहाँबाट हाम्रो सुरक्षाको निम्ति पहलकदमी हुन्छ भन्नेकुरा थाहा पाएनन् । हामी यस प्रकारको गैर जिम्मेवार र अनुत्तरदायी सरकार यो होला भनेर कल्पना गरिरहेका थिएनौँ । त्यहाँ रहेका नागरिकहरुको रक्षा हुनुपर्दछ । तिनको फिर्तीको व्यवस्था मिलाइनु पर्दछ । र त्यो फेरी कुनै प्रतिवद्धताले पुग्दैन । सरकारले यस विषयमा संसदलाई जानकारी गराउनुपर्दछ । त्यहाँ रहेका नागरिक सुरक्षित छन् र सुरक्षित फर्काइने छ भन्ने प्रतिवद्धता व्यक्त गर्नुपर्दछ । प्रतिवद्धता सँगैँ एक्शन गर्नुपर्दछ ।’

सांसद बाँस्कोटाले नेपाल सार्क मुलुकको अध्यक्ष भएको नाताले अफगानिस्तानको घटनाप्रति सरकारको दृष्टिकोण सार्वजनिक गर्नुपर्ने बताए। उनले अफगानिस्तानको राजनीतिक घटनाको सम्बन्धमा सरकारले आफ्नो दृष्टिकोण सदनमा स्पष्ट पार्न पनि माग गर्नुभयो । उनले भने – ‘अफगानिस्तानको घटना के हो ? क्रान्ति हो ? प्रतिक्रान्ति हो ? हिंसा हो ? आक्रमण हो ? प्रत्याक्रमण हो ? हस्तक्षेप र प्रतिहस्तक्षेपका अनन्त श्रृङ्खलाहरुले थिलथिलो र खलबल्लिइरहेका त्यहाँको जनताको सुख, समृद्धि लोकतन्त्र आदी माथिको समस्या हो ? के हाम्रो देशको कुनै राष्ट्रिय, अन्तर्राष्ट्रिय र हाम्रो परराष्ट्रको कुनै दृष्टिकोण छैन ? हामी यो जान्न चाहान्छौँ सरकारले यस विषयमा सदनलाई स्पष्ट पार्नको निम्ति रुलिङ होस् भनेर माग गर्न चाहान्छौँ ।’

Advertisement

उनले अफगानिस्तानको घटनाबाट वैदेशिक हस्तक्षेपहरु कुनैपनि स्वाधिन राष्ट्रको लागि कामयावी हुँदैनन् र अर्थहिन हुन्छन् भन्नेकुरा सिक्नुपर्ने बताए । कुनैपनि देशमा बलियो राष्ट्रवादी शक्ति, दलहरु वा राष्ट्रिय शक्तिको निर्माण हुनुपर्दछ भन्ने देखिएको पनि उनले उल्लेख गरे।

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top