हाइटी भूकम्पमा मृत्यु हुनेको संख्या १३ सय पुग्यो

३२ साउन ७८, सोमबार
Share this
751shares

३२ साउन, हाइटी।

Advertisement

हाइटीमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या करिब १३ सय पुगेको छ ।

शनिबार गएको ७ दशमलब २ म्याग्निच्युडको भूकम्पले ठूलो मात्रामा घर, चर्च, विद्यालय भवन र अस्पताल भत्किएका छन् । भग्नावशेषमा पुरिएकाहरुको खोज तथा उद्दार कार्य जारी छ ।

Advertisement

घटनामा परी कयौं मानिसहरु हराइरहेका छन् । हालसम्म ५ हजार ७ सयभन्दा बढी घाइते भएको तथ्यांक छ । खोज तथा उद्दार कार्य जारी रहेकाले घाइते र मृतकहरुको संख्या बढ्न सक्ने अधिकारीहरुले बताएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top