माधव नेपालले दर्ता गरे नेकपा एमाले (समाजवादी) पार्टी, चुनाव चिह्न खुला किताब

माधव नेपालले दर्ता गरे नेकपा एमाले (समाजवादी) पार्टी, चुनाव चिह्न खुला किताब

२ साउन, काठमाडौँ ।

एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले (समाजवादी) दल निर्वाचन आयोगमा दर्ता गराएका छन् । बुधबार नेपाल पक्षले निर्वाचन आयोग पुगेर नेकपा एमाले समाजवादी दल दर्ताका लागि निवेदन दिएको हो।  पार्टीले चुनाव चिह्न खुला किताब पाएको छ ।

नेता जगन्नाथ खतिवडाले भने, ‘पार्टीको नाम एमाले (समाजवादी) र चुनाव चिह्न पुस्तक राखेर आयोगमा निवेदन दिएका छौं । निर्वाचन आयोगले चिह्न र नाम दिएपछि उसले माग्यो भने केन्द्रीय सदस्यको हस्ताक्षर र उपस्थित हुने छौं।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.