अनशनरत भूपू गोर्खा सैनिकको जीवन रक्षा गर्न सर्वोच्चको अन्तरिम आदेश

३ भदौ, काठमाडाैँ ।

Advertisement

सर्वोच्च अदालतले बेलायतमा अनशनमा बसेका अवकाशप्राप्त ब्रिटिश गोर्खा सैनिकको जीवन रक्षाको व्यवस्था मिलाउन सरकारको नामममा अन्तरिम आदेश जारी गरेको छ ।

बिहीबार न्यायाधीश दीपककुमार कार्कीको इजलासले अनशन बसेका व्यक्तिहरुको तत्काल जीवन रक्षाको आवश्यकता रहेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र परराष्ट्र मन्त्रालयको नाममा अन्तरिम आदेश जारी गरेको हो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top