भोलिदेखि काठमाडौंमा कक्षा ११ र १२ का विद्यार्थीलाई कोरोना खोप

३ भदौ ७८, बिहीबार

३ भदौ, काठमाडौं ।

Advertisement

काठमाडौंमा भोलिदेखि कक्षा ११ र १२ का विद्यार्थीले कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज दिइने भएकाे छ।

१८ वर्षमाथिका प्लस टु अध्ययनरत र विश्व विद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीहरुलाई खोप दिइने स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले बताए ।

Advertisement

उनका अनुसार खोप अभियान भदौ ४ गतेदेखि ६ गतेसम्म सञ्चालन हुनेछ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top