जापानबाट भोलि ६ लाख डाेज अस्ट्राजेनिका खोप ल्याईंदै

४ भदौ ७८, शुक्रबार

४ भदाै, काठमाडौं ।

Advertisement

जापानबाट अनुदानमा ६ लाख मात्रा अस्ट्राजेनिका खोप शनिबार काठमाडौं आइपुग्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

साे खोप प्राथमिकताका आधारमा लगाइने मन्त्रालयले जनाएको छ । अहिलेसम्म नेपालमा एक करोड १६ लाख मात्रा खोप प्राप्त भइसकेको छ ।

Advertisement

सरकारले असोजसम्म खोप लगाउन लक्षित ३३ प्रतिशतलाई पूर्ण खोप र चैतमसान्तसम्म लक्षित सबैलाई खोप लगाउने लक्ष्य राखेको छ । अहिलेसम्म नेपालमा ४७ लाख ८५ हजार ९०२ पहिलो मात्रा र ३६ लाख ४९ हजार ७६० पूर्ण मात्राको खोप लगाइसकेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top