×

NEPAL TIMES UPDATES

Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
हर्कको बालेनलाई ३३ बुँदे सुझावः mcc,spp मा नजोडिनु, गृहमन्त्रीले राजीनामा दिनु उत्तम|| Nepal Times
Apr 21, 2026

माधव नेपाल काँग्रेस र माओवादी केन्द्रको मल बन्न गएः महेश बस्नेत

४ भाद्र २०७८

४ भदौ, काठमाडौँ ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता महेश बस्नेतले माधव कुमार नेपाल काँग्रेस र माओवादी केन्द्रको मल बन्न गएको बताएका छन् । शुक्रबार रिपोर्टर्स क्लवमा आयोजित कार्यक्रममा नेता बस्नेतले माधव कुमार नेपाल माओवादी र कांग्रेसको मल बन्न गएको बताएका हुन् ।

उनले नेता नेपालले पार्टीमा गरेको गद्दारी र आपराधिक कर्म इतिहासमा गम्भीर समस्या बन्ने बताए । नेता बस्नेतले पार्टीको ह्वीप उल्लंघन गर्ने केही मान्छेहरु चोइटिएर गएको नै उचित हुने कार्यकर्ताको भनाइ रहेको बताए ।

Advertisement
Advertisement

उनले भने, “आम कार्यकर्ताहरुले ल्याङल्याङ हुनुभन्दा केही मान्छेहरु चोइटेर गएकै ठीक छ भन्ने भूमिका खेल्नुभएको छ, जसरी वसन्त ऋतुमा रुखहरुले पात फेर्छ, र मात्रै पालुवा आउँछ, हामी त रुखको पात झरेपनि त्यसैको मल बनोस् भन्ने हो, रुखहरुको पात त झर्यो तर एमालेको होइन, माओवादी र कांग्रेसको मल बन्न जानुभयो माधव नेपाल, उहाँले गरेका गद्दार र आपराधिक कर्म इतिहासको गम्भीर समस्या हुनेछ, कहिलेकाहीँ गाई दुन जाँदा दूध पोखिन्छ, तर बुढापाकाहरु दूध कि बाछाको मुखमा परोस् कि थुनमै रहोस् भन्ने उखान गर्छन्, दूध पोखियो भने त्यसको महत्व हुँदैन ।”

नेता बस्नेतले नेपालको राजनीतिमा दुई दलीय व्यवस्था हुन आवश्यक रहेको औँल्याए । स–साना पार्टीहरु मिलाएर नेकपा एमाले र नेपाली कांग्रेस मात्र बनाएपछि स्थिरता हुने र मात्रै देशको विकास हुने उनले बताए ।

उनले भने, “नेपालको राजनीतिमा जसरी अमेरिका र बेलायतमा दुई दलीय सिस्टम छ, नेपालमा पनि दुई दलीय व्यवस्था गर्यो भने राजनीतिक स्थिरता हुन्छ, साना दलहरुलाई एकीकरणको माध्यमबाट एमाले र कांग्रेसको रुपमा विकास गर्ने जनचाहना देखिन्छ, राजनीतिक स्थिरमा दुई दलीय व्यवस्था हो, राजनीतिक स्थिरता बिना विकास हुँदैन भन्ने जनताको चाहना छ ।”

नेता बस्नेतले अहिले नेपाली कांग्रेस लुम्बिनी र गण्डकीमा सरकार बन्यो भने खुशीयाली मनाइरहेको र लड्डु खाइरहेको तर सरकार कसरी बनेको छ त्यसमा विचार नगरेको बताए । उनले दीपक मनाङे र विमला वलीलाई कसरी परिचालन गरिएको छ भन्ने सबैलाई थाहा भएको पनि बताए।

उनले भने “लुम्बिनी र गण्डकीमा सरकार बन्यो भनेर साथीहरुले खुशीयाली मनाइरहनुभएको छ, लड्डु खाइरहनुभएको छ, कुन हालतमा सरकार बनेको छ, दीपक मनाङे जस्ता साथीहरुलाई कुन ढंगले प्रायोजित गरिरहनुभएको छ, विमला वली जस्ता साथीहरुलाई कस्तो दबाव दिइएको छ, यो साक्षात्कार नै छ ।”

नेता बस्नेतले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र सभामुख अग्नीप्रसाद सापकोटाले गरेको अपराध नेपालको इतिहासमा धब्बाको रुपमा रहने बताए । उनले नेकपा एमाले फुटाउनका लागि देउवा, प्रचण्ड र सभामुख नै लागिपरेको उल्लेख गर्दै एमाले आउँदो निर्वाचनमा सशक्त पार्टीको रुपमा स्थापित हुने र बहुमतको साथमा आउने उल्लेख दाबी गरे ।

Advertisement

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top