×

NEPAL TIMES UPDATES

Playing
एकातिर वार्ता, अर्कातिर इरानी डुंगालाई देख्नेबित्तिकै गोली हा न्ने आदेश || Nepal Times
Apr 25, 2026
Playing
माननीय विश्वराजलाई मान पुगेन,महावीरले भने कि माफी माग कि फिर्ता बोलाउ|| Nepal Times
Apr 25, 2026
Playing
बस्ती खाली गरियो, सुकुम्बासीलाई कहाँ लगियो ?|| Nepal Times
Apr 25, 2026
Playing
अन्तरजातीय प्रेम विवाह, बालविवाहको मुद्दामा हिरासतभित्रै मृ त्यु || Nepal Times
Apr 24, 2026
Playing
निजामती विधेयकमा ५० नयाँ व्यवस्था,ट्रेड युनियन खारेज || Nepal Times
Apr 24, 2026
Playing
फेरि पूर्वमन्त्री प क्राउ, राप्रपा उपाध्यक्ष विक्रम पाण्डे नियन्त्रणमा || Nepal Times
Apr 24, 2026
Playing
रवि र सुधनको गृहमन्त्रीको कार्यकाल, फरक समय तर उस्तै नियति || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीका लागि बोले बालेन: डुबानबाट जोगाउन व्यवस्थापन || Nepal Times
Apr 24, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-11-2083 || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासी उठाउनेदेखि बसोबास र उपचारसम्म, मन्त्रीस्तरीय ११ निर्णय || Nepal Times
Apr 24, 2026

घट्दै जुट खेती, जुट अभावकै कारण उद्याेग बन्द हुँदै

५ भाद्र २०७८

५ भदाै, सुनसरी ।
कृषि मजदुरको अभाव र उत्पादनपछि मूल्य नपाउने समस्याले सुनसरीमा जुट खेती घट्दै गएको छ । जुट खेतीमा किसानको आकर्षण वर्षेनी घट्दै गएपछि मोरङ–सुनसरी औद्योगिक कोरिडोरका जुट उद्योगलाई कच्चा जुटको अभाव हुन थालेको छ ।

मजदुरको अभाव र उत्पादित जुटले राम्रो मूल्य नपाउने समस्याकै कारण किसानले जुट खेतीलाई झन्झटको रूपमा लिँदै खेती गर्न छोड्न थालेको देवनागञ्जका किसान दिलिप कुमार मेहता बताउँछन् ।

Advertisement
Advertisement

नेपालमै सबैभन्दा बढी क्षेत्रफलमा जुट खेती हुने जिल्ला सुनसरी भएपनि अहिले जुट खेती खुम्चँदै गएको छ । कच्चा जुट अभावका कारण सुनसरी–मोरङ औद्योगिक कोरिडोरका जुट उद्योगले भारत र बङ्गलादेशबाट जुट आयात गरेर वस्तु उत्पादन गर्दै आइरहेका छन् ।

स्वदेशी कच्चा पदार्थ उत्पादनमा वर्षेनी कमी हुँदै गएपछि ठूलो लगानीका र धेरै मजदुरलाई रोजगारी दिने उद्योग समेत समस्यामा पर्दै गएको उद्योगीहरु बताउँछन् ।

यस क्षेत्रमा चालु अवस्थामा रहेका ५ वटा जुट उद्योगलाई वस्तु उत्पादन गर्नका लागि आवश्यक पर्ने कच्चा जुटको ३० प्रतिशत मात्र नेपाली जुट उत्पादनले धान्दै आएको छ । बाँकी ७० प्रतिशत कच्चा जुट भारत र बङ्गलादेशबाट आयात गरिन्छ । जसमध्ये ५५ प्रतिशत भारत र १५ प्रतिशत बङ्गलादेशबाट आउने गरेको उद्योगीहरु बताउँछन् ।

कच्चा जुट अभावकै कारण सुनसरी, मोरङ औद्योगिक क्षेत्रमा खुलेका ११ मध्ये हाल ५ वटा मात्र जुट उद्योग सञ्चालनमा छन्  । कोरिडोरका ५ उद्योगले समेत कच्चा जुट आयात गरेर उत्पादित वस्तुको निकासी गर्दै आएका छन् ।

Advertisement

सुनसरीको इनरुवाको बबिया, कोसी, भोक्राहा नरसिंह, हरिनगर, देवनागञ्ज, बर्जु र गढी गाउँपालिका क्षेत्रमा बढी मात्रामा जुट खेती हुँदै आएको छ ।

भर्खरको समाचार

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

सम्बन्धित खबरहरु

Scroll to Top