माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी, केन्द्रीय समिति सदस्य थप गरिने

५ भदाै, काठमाडौं।

नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक पार्टी मुख्यालय पेरिसडाँडामा जारी छ । बैठक २ः३० बजेबाट शुरुभएको हाे ।

आजको बैठकमा नेताहरुको जिम्मेवारी तोक्ने, संगठनात्मक संरचनाहरुको बारेमा छलफल गर्ने कार्यसूची रहेको जनाइएकाे छ ।

Advertisement

यसअघिको केन्द्रीय समिति बैठकले गरेको निर्णय अनुमोदन गर्ने र पार्टीमा थप २२ जना केन्द्रीय सदस्य थप गर्ने विषयमा पनि छलफल हुने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक विष्णु सापकोटाले बताउनुभयो । माओवादी केन्द्रले केन्द्रीय कार्य समितिमा सदस्य थप गर्दा समानुपातिक समावेशीताको आधारमा थप गर्ने निर्णय गरिसकेको छ ।

त्यस्तै, माओवादी केन्द्रका केन्द्रीय सदस्यहरु नेकपा (एमाले) मा प्रवेश गर्दा सो ठाउँमा नयाँ सदस्य थप गर्न बाँकी छ । सोहीअनुसार प्रदेश समितिमा पनि केही पदाधिकारी थप गर्न बाँकी रहेकाले त्यसबारेमा पनि आज छलफल हुने कार्यसूची छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top