×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 21, 2026
Playing
जेनजी फेरि सडकमैः प्रतिवेदन माग्दै युवाले लगाए नारा || Nepal Times
Mar 21, 2026
Playing
कपिलवस्तुमा दुई समुदायबीच वि वादः आधा दर्जनबढी घा इते || Nepal Times
Mar 21, 2026
Playing
Iranमा अन्तिम हम लाः Trumpको तयारी वा भारी भूल? USS Boxer मध्यपूर्व आउँदै || Nepal Times
Mar 21, 2026
Playing
डिएगो गार्सियामा इरानको हम ला, इज रेलमा मि साइल व र्षा, इरा नले यु द्ध विराम नगर्ने|| Nepal Times
Mar 21, 2026
Playing
World News: यु द्धकैबिच इरानीले मनाए इद, आणविक भण्डार कब्जा गर्न विशेष अपरेसनको तयारीमा ट्रम्प
Mar 21, 2026
Playing
हर्मुज’मा चिनियाँमाथि आ क्र मण, यु द्ध छिटै समाप्त हुने Netanyahuको दाबी || Nepal Times
Mar 21, 2026
Playing
Top 15 Afternoon News || Mar-21-2026 || Nepal Times
Mar 21, 2026
Playing
ईद मुबारकः भाइचारा, प्रेम र मेलमिलापको भावना अझ प्रगाढ बनोस् || Nepal Times
Mar 21, 2026
Playing
आयरल्यान्डले नेपालमा सिरिज खेल्ने, पाँच वर्षे रणनीतिक साझेदारी घोषणा|| Nepal Times
Mar 21, 2026

अफगानिस्तानमा आईएसबाट आक्रमण हुनसक्ने भन्दै सतर्क रहन अमेरिकाको चेतावनी

६ भाद्र २०७८

६ भदौ, एजेन्सी ।

अमेरिकाले अफगानिस्तानमा रहेका आफ्ना नागरिकहरुलाई इस्लामिक स्टेट आईएसबाट आक्रमण हुनसक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ ।

Advertisement

अमेरिकाले अफगानिस्तानमा रहेको आईएसको शाखाबाट काबुल विमानस्थलमा रहेका आफ्ना नागरिकमाथि आक्रमण हुनसक्ने भन्दै सचेत गराएको हो ।

यस्तै, अमेरिकी सरकारको प्रतिनिधित्व गर्ने व्यक्ति तथा संस्थालाई पनि सचेत गराइएको छ । काबुल विमानस्थलबाट अहिलेसम्म १७ हजार मानिसलाई बाहिर निकालेको र यसमध्ये २५ सय जना अमेरिकी नागरिक रहेका बीबीसीले जनाएको छ । काबुल विमानस्थल अहिले अमेरिकी सेनाको नियन्त्रणमा रहेको छ ।

केही दिन अघि अमेरिकी सैनिक र अफगानिस्तान सरकारलाई सहयोग गरेकाहरूलाई तालिबानले खोजी गरिरहेको खबर सार्वजनिक भएको थियो ।

यसैबीच, तालिबानले सञ्चारमाध्यमलाई दबाब र प्रभावमा नराख्ने प्रतिबद्धता जनाएको छ । सञ्चारमाध्यमसँग राम्रो सम्बन्ध राख्न समिति नै गठन गर्ने तालिबानले जनाएको छ । समितिमा तालिबानका एक प्रतिनिधि, मिडिया प्रोटेक्शन एसोसिएशनका प्रमुख र काबुल प्रहरीका एक अधिकारी हुनेछन् ।

तालिबानको कब्जामा आएसँगै अफगानिस्तानमा पत्रकारका लागि चुनौती बढेको विश्लेषण गरिएको छ । त्यहाँका केही पत्रकार महिलालाई रिपोर्टिङको कामका लागि रोक लगाइएको थियो । तालिबानले आफ्नो शासन पहिले भन्दा फरक हुने बताउँदै आएको छ ।

उसले सरिया कानुन अनुसार महिलालाई काम गर्न दिने बताउँदै आएको छ । यस्तै, तालिबानले निश्चित शर्तमा विदेशी सञ्चारकर्मी र पत्रकारलाई काम गर्न दिने बताएको छ ।

भर्खरको समाचार

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

सम्बन्धित खबरहरु

Scroll to Top