स्पेनिस ला लिगा : रियल मड्रिडको बराबरी

६ भदौ ७८, सोमबार

७ भदौ, काठमाडौं ।

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड लेभान्टेसँग बराबरीमा रोकिएको छ ।

आइतबार राति भएको खेलमा रियल लेभान्टेसँग ३–३ गोलको बराबरीमा रोकिएको हो ।

लेभान्टेको मैदानमा पाँचौं मिनेटमा ग्यारेथ बेलले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाए पनि त्यसलाई जोगाउन नसक्दा बराबरीमा रोकियो ।

४६औँ मिनेटमा रोजरले गोल गर्दै लेभान्टेलाई १–१ गोलको बराबरीमा ल्याए । ५७औँ मिनेटमा जोसे क्याम्पनाले गोल गर्दै लेभान्टेलाई २–१ को अग्रता दिलाए । ७३औँ मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई २–२ गोलको बराबरीमा ल्याए ।

खेलको ७९औँ मिनेटमा रोबरले गोल गर्दै लेभान्टेलाई ३–२ को अग्रता दिलाए । ८५ औँ मिनेटमा जुनियरले व्यक्तिगत दोस्रो गोल गर्दै खेल ३–३ गोलको बराबरीमा ल्याउदै रियललाई हारबाट जोगाए ।

भर्खरको समाचार

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

सम्बन्धित समाचार

Scroll to Top