माधव नेपाल र राष्ट्रपति भण्डारीबीच भेटवार्ता

७ भदाै, काठमाडाैँ ।

Advertisement

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ। साेमबार राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति र नेपालबीच भेट भएको हो।

एमाले विभाजन गरेर नयाँ पार्टी गठन गरेका नेता नेपालसँग पार्टी एकताको सम्भावनाबारे राष्ट्रपतिले चासो राखेको बताइएको छ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top