×

NEPAL TIMES UPDATES

Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026
Playing
जेठदेखि असारसम्म विश्वयु द्ध हुन् सक्ने सनसनीपूर्ण भविष्यवाणी || Nepal Times
Apr 13, 2026
Playing
World News: Iranमा अमेरिकी जासुसहरु प*क्राउ, होर्मुजमा नाकाबन्दी, इरान नझुक्ने अडानमै || Nepal Times
Apr 13, 2026
Playing
नयाँ वर्ष सन्देशमा Former king Gyanendra Shah: युवा राजनीतिमा आउनु देशका लागि फाइदाजनक
Apr 13, 2026
Playing
बालेनका करोडपति मन्त्री,राष्ट्र बैंकका हाकिमका छोरा, ५ ठाउँमा जग्गा,२५ तोला सुन || Nepal Times
Apr 13, 2026
Playing
इरान यु द्ध ले विश्वभर हाहाकार, तेलको मूल्य बृद्धि, पुनः शान्ति वार्ताको आह्वान || Nepal Times
Apr 13, 2026
Playing
Top 15 Afternoon News || April-13-2026 || Nepal Times
Apr 13, 2026

साझा हेल्पलाइन सेवा सञ्चालन गर्न सरोकारवालाहरुको माग

७ भाद्र २०७८

७ भदौ, विराटनगर ।

महामारी र विपदको बेलामा मात्र नभएर सेवाबाट बंञ्चित भएका र हिँसा पिडितहरुका लागि मनोविमर्श सहितको साझा हेल्पलाईन सेवा सञ्चालन गर्न सरकारले चासो दिनुपर्ने सरोकारवालाहरुले जोड दिएका छन् । महामारी र विपदको अवस्थामा मात्र नभएर विभिन्न सेवाबाट बञ्चित भएका पिडितहरुलाई न्याय र सेवा कहाँ कसरी पाईन्छ भन्ने सूचना दिन र उनीहरुलाई मनोविर्मश प्रदान गर्नका लागि साझा हेल्पलाईन सेवा अति आवश्यक देखिएकोले सञ्चालन गर्न सरकारले चासो दिनुपर्ने सरकारवालाहरुले जोड दिएका हुन् ।

Advertisement
Advertisement

सोमबार साझा अधिकारका लागि साझा मञ्च (कोकन) ले कोभिड महामारीका बेला अल्पकालिन रुपमा आफनै पहलमा सञ्चालन गरेको हेल्पलाईन सेवा प्रभावकारी पाइएकोेले सरकारले चासो दिएर दिगो रुपमा सञ्चालन गराए सबैले सहज रुपमा प्रभावकारी सेवा प्राप्त गर्न सक्ने सरोकारवालाहरुले सुझाव दिए । अधिवक्त्ता कोषराज न्यौपानेले महामारीको बेला कुन अस्पतालमा कोभिडको उपचार हुन्छ हुदैन , बेड खाली छ छैन ? भर्ना लिन्छन लिदैनन ? सरकारले तोकेको सेवा पाईन्छ पाइदैन ,?अरु सिकिस्त विरामीको उपचार हुन्छ हुदैन भन्नेबारे सूचना नपाउँदा धेरैले सास्ती बेहोर्नु परेकोले साझा हेल्पलाईन दिगो रुपले सञ्चालन गराउन सरकारले चासो दिनुपर्नेमा जोड दिए । अधिवक्त्ता न्यौपानेले हेल्पलाईनहरुले सेवा प्रदायक संस्था र जिम्मेवार सकारी निकाय ,अधिकारबादी संघसँस्था , पत्रकार , सहयोगी दाता सबैको ठेगाना र अवस्थाबारे अवस्था संकलन गरेर सूचना दिने भएकोले पिडितहरुका लागि समन्वयकारी भूमिका खेल्न पनि सहयोग पुर्याउने बताए ।

राष्ट्रिय मानव अधिकार आयोग प्रदेश १ निर्देशक नितु बर्तौलाले सबै निकायहरुको काम गर्ने तरिका र सिमितता आआफनै हुने भएकोले महामारी र विपदको अवस्थामा मात्र नभएर अन्य अवस्थामा पनि न्याय र सेवा नपाएका पिडितहरुका लागि साझा हेल्पलाइन सेवाबाट सूचना लिन र सेवा प्राप्त गर्न सहयोग पुग्ने बताइन् । यस्तै बाल हेल्पलाइन विराटनगरका संयोजक बासु अधिकारीले कोभिड संक्रमण जस्तो महामारीका बेला सबैका लागि साझा हेल्पलाइनको अभाव अति नै खडकिएको महशुस भएको अभावमा धेरैले अस्पतालको सेवा लिन दुख पाउनु परेकोले सरकारले साझा हेल्पलाइन सेवा सञ्चालन गराउन ढिलो गर्न नहुनेमा जोड दिए । मानव अधिकार रक्षक परिषद प्रदेश १ संयोजक सोमराज थापाले गैरसकारी क्षेत्रबाट मात्र नभई सरकारको समेत सहभागितामा बालहेल्प लाइन जस्तै गरेर महामारी , विपद र अन्य पिडितहरुका लागि दिर्घकालिन रुपमा साझा हेल्पलाइन सञ्चालन भए प्रभावकारी हुने बताए ।

Advertisement

कार्यक्रममा कोशी कोभिड अस्पताल विराटनगरका फोकल पर्सन बैजनाथ साहले मनोविमर्श सहितको साझा हेल्पलाइन सेवा भएमा विरामीहरु चाँडै निको हुने र भैरहेकोले दिर्घकाल सञ्चालनमा चासो दिन सरकारसँग आग्रह गरे । उनले सूचनाको अभावले गर्दा धेरै विरामीहरु आएर पनि भर्ना पाउन नसक्दा सास्ती पाउनु परेको र भर्ना भएकाहरुले उचित मनोविमर्श सेवा पाउँदा भेन्टिलेटरमा पुगेर पनि निको भएको अवस्था सुनाए । आयोजक संस्थाकी अध्यक्ष तथा मनोविमर्शकर्ता मन्जिता उपाध्यायले दोस्रो महामारी सुरु भएपछि प्रभावकारी सेवाबाट बंन्ञ्चित हुन नदिन कोकनले आफै पहल लिएर अल्पकालिन हेल्पलाइन सेवा सुरु गरेको र त्यो अति नै प्रभावकारी भएको बताएकी थिइन् ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top