लुम्बिनी प्रदेशको मुख्य न्यायधिवक्तामा श्रीकृष्ण सुवेदी नियुक्त

८ भदाै, रुपन्देही ।

लुम्बिनी प्रदेशको मुख्य न्यायधिवक्तामा श्रीकृष्ण सुवेदी चयन भएका छन् । नवगठित सरकारले प्युठानका सुवेदीलाई सोमबार प्रदेशको मुख्य न्यायधिवक्तामा नियुक्त गरेको हो ।

मुख्य न्यायधिवक्ता सुवेदीले यसअघि सत्य निरुपण तथा मेलमिलाप आयोग तथा मानवअधिकारका विषयमा अधिवक्ताको काम गर्दै आएका थिए ।

Advertisement

शङ्कर पोखरेल नेतृत्वको सरकारले नियुक्त गरेका यसअघिका मुख्य न्यायधिवक्ता ठाकुर प्रसाद डिसीले राजीनामा दिएपछि साउन २७ गतेदेखि उक्त पद रिक्त रहेको थियो ।

सुवेदीलाई सोमबार साँझ उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश निता गौतम दीक्षितले प्रदेश प्रमुखको कार्यालयमा शपथग्रहण गराएका हुन्। लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री कुल प्रसाद केसी, सभामुख पूर्ण बहादुर घर्ती लगायत सरकारका उच्च पदस्थ व्यक्तिहरूको सहभागितामा दीक्षितले सुवेदीलाई शपथग्रहण गराएका थिए ।

Advertisement

Advertisement

भर्खरको समाचार

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

फिफा विश्वकपःडिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

Picture1

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top