×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

एमाले स्थायी कमिटी बैठकमा पूर्व माओवादी नेताहरु पनि सहभागी

८ भाद्र २०७८

८ भदौ, काठमाडौं ।

नेकपा एमाले स्थायी कमिटीको बैठक शुरु भएको छ । बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा सुरु भएको हाे ।

Advertisement
Advertisement

१० बुँदे सहमति कार्यान्वयन गर्ने अध्यक्ष केपी शर्मा ओलीको प्रतिवद्धतापछि बोलाइएको स्थायी कमिटी बैठकमा लामो समय माधवकुमार नेपाल समूहमा रहेका, तर उनको नयाँ पार्टीमा नगएका १० नेताहरु पनि सहभागी भएका छन् । बैठकमा माओवादी केन्द्र परित्याग गरेर आएका पूर्व माओवादी नेताहरु समेत सहभागी छन् । पूर्वमाओवादी नेताहरु रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणिचन्द्र थापा पनि बैठकमा पुगेका हुन् ।

ओलीले १० बुँदे सहमति गर्दा २ जेठ २०७५ को अवस्थाको संरचना अनुसार पार्टीलाई बढाउने भनेका थिए । जस अनुसार नवौं महाधिवेशनबाट निर्वाचित कमिटी र त्यसपछि २ जेठ २०७५ सम्म विभिन्न कमिटीहरुमा नियुक्तहरु मात्र रहनेछन् । तर, माओवादीबाट प्रवेश गरी विभिन्न कमिटीमा रहेकाहरुलाई स्थान दिन नहुनेमा माधव नेपाल खेमाका नेताहरु थिए ।

Advertisement

बैठकले पार्टी कमिटीहरुलाई २ जेठ २०७५ मा फर्काउने १० बुँदे सहमतिअनुसार कार्यतालिका बनाउने नेताहरुले बताएका छन् ।

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top