×

NEPAL TIMES UPDATES

Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026
Playing
Thailand bridge योजना के हो? खाडीले बदलियो रणनीति || Nepal Times
Apr 22, 2026
Playing
Top 15 Afternoon News || April-22-2026 || Nepal Times
Apr 22, 2026
Playing
काठमाडौं आएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?|| Nepal Times
Apr 22, 2026
Playing
बाब अल–मन्डेब इरानको नयाँ हतियार, ट्रम्पनीतिको विरुद्धमा नयाँ ‘कार्ड’|| Nepal Times
Apr 22, 2026
Playing
हर्क साम्पाङले देखाइरहेको राजनीतिक परिपक्कता || Nepal Times
Apr 22, 2026
Playing
दीपक साहलाई “राइट टु रिकल”, सुदन गुरुङलाई.............. ?|| Nepal Times
Apr 22, 2026
Playing
इरान, टर्कीए र यूएईका १४ संस्था र व्यक्तिमाथि अमेरिकी प्रतिबन्ध|| Nepal Times
Apr 22, 2026

इस्लामिक स्टेटको जोखिमबारे जी सेभेन बैठकमा छलफल

९ भाद्र २०७८

९ भदौ, काठमाडौं ।

जी सेभेन बैठकमा अफगानिस्तानमा इस्लामिक स्टेटको जोखिम तथा उद्धारको कामबारे छलफल भएको छ । जी सेभेनमा आवद्ध देशहरुबीच अफगानिस्तानको सुरक्षा मामिला र उद्धारको कामबारे छलफल भएको हो ।

Advertisement
Advertisement

अमेरिकासहित क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान, बेलायत सम्मिलित जी सेभेन समूहका शीर्ष नेताहरूले भर्चुअल बैठकमा अफगान सुरक्षा मामिलालाई केन्द्रमा राखेर छलफल गरेका बीबीसीले जनाएको छ ।

स्थानीय इस्लामिक स्टेटको भातृ सङ्गठनबाट जोखिम बढेको र अफगानिस्तान छोड्न चाहनेको उद्धारका लागि ढिलाइ गर्न नहुनेमा नेताहरुले जोड दिएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानमा चलिरहेको उद्धारको काम जतिसक्दो छिटो सक्नुपर्नेमा जोड दिनुभएको छ । सकेसम्म आउँदो अगष्ट ३१ को समयसीमाभित्र नै सम्पन्न भइसक्ने पनि उनले विश्वास व्यक्त गरे ।

Advertisement

दश दिनअघि तालिबानको कब्जामा परेको काबुलबाट कम्तीमा ७० हजार मानिसलाई उद्धार गरिएको छ । बैठकमा बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले अन्तिम क्षणसम्म उद्धार कार्य जारी राख्नुपर्नेमा जोड दिए ।

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top