१० भदौ, काठमाडौं ।
आर्सनल काराबाओ कप फुटबलको तेस्रो चरणमा प्रवेश गरेको छ ।
बुधबार राति वेस्ट ब्रुमलाई ६–० को फराकिलो अन्तरले हराउँदै आर्सनल तेस्रो चरणमा प्रवेश गरेको हो ।
आर्सनलको जितमा पिएरे एम्रिक औबामियाङले ह्याट्रिक गोल गरे । निकोलस पेपे, बुकायो साका र एलेक्सजेन्ड्र लाकाजेटले एक एक गोल गरे ।
उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
साना तथा मध्यम व्यवसायका लागि वल्र्डलिंकले ल्यायो बीज२४ म्यानेज्ड वाईफाइ सेवा
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, टिम्स एसिया कपमा छनोट