नारायणगढ-मुग्लिङ सडक अबरुद्ध

११ भदौ ७८, शुक्रबार
Share this
686shares

११ भदाै, चितवन ।

Advertisement

नारायणगढ-मुग्लिङ सडकखण्डको सेतिदोभानमा पहिरो झर्दा सडक अबरुद्ध भएको छ ।

भरतपुर महानगरपालिका-२९ मा पर्ने सेतिदोभानमा बिहीबार साँझ साढे ८ बजेतिर पहिरो झर्दा दुबै तर्फको सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ ।

Advertisement

पहिरोले सडक अवरुद्ध भएपछि उक्त सडकखण्ड भएर चल्ने सवारी साधनहरु मुग्लिङ बजार र रामनगरमा रोकिएका छन् ।

अहिले पनि मुग्लिन-नारायणगढ सडकखण्डमा पानी परिरहेकोले सो क्षेत्र भएर आवतजावत गर्ने यात्रु र सवारी साधनहरुलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top