NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश बुधबार कार्तिक २६ , २०८२
कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त सोमवार कार्तिक २४ , २०८२
महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ? सोमवार कार्तिक २४ , २०८२
कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह सोमवार कार्तिक २४ , २०८२
Next
Prev

समाचार

सरकारले निर्णय पारदर्शीरुपमा गर्ने गरेको छ ः मन्त्री बाँस्कोटा

मङ्लबार असार २६ , २०७५
Reading Time: 1 min read
A A
किसानलाई सहयोग गर्न राज्य हरपल तयार छ – मन्त्री बाँस्कोटा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

काठमाडौँ, असार २६

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सरकारले लिएका नीतिलाई जनताले बुझ्ने भाषामा जनतासामु पस्कन विभिन्न मन्त्रालयका प्रवक्तालाई निर्देशन दिएका छन्। उनले भने, “सरकार सरकार हो, तपाईंहरुले दल विशेषको नीतिको व्याख्या गर्नुपर्दैन, यो काम राजनीतिक नेतृत्वले गर्छ । सरकारले गरेका कामको राम्रो व्याख्या गरी जनतालाई बुझाउनुहोस्, यसबाट नै सरकारको प्रभावकारिता वृद्धि हुन्छ ।”

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा ‘प्रवक्ता र सूचना अधिकारीहरुको भूमिका’ विषयक आज काठमाडौँमा आयोजित अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले मन्त्रालयका गतिविधिलाई हरेक दिन अद्यावधिक गरी सञ्चारकर्मीमार्फत जनताकहाँ पु¥याउन प्रवक्तालाई आग्रह गरे । “मन्त्रालयगत निर्णयहरु स्पष्टरुपमा सञ्चारकर्मीलाई भनिदिनुस्, प्रष्टवक्ता बन्नुहोस्, तपार्इंले सम्प्रेषण गरेका सूचना, जानकारीको समाचार कसरी बनाउने भन्ने जिम्मा त सञ्चारकर्मीको हो”, मन्त्री बाँस्कोटाले भने ।

उनले सञ्चार क्षेत्रलाई द्विविधा हुने गरी सूचना तथा जानकारी नदिँदा राम्रो हुने चर्चा गर्दै सरकारका नीति, योजना तथा कामलाई प्रष्टरुपमा जनतालाई बुझाउने दायित्व प्रवक्ताको पनि हो भने । सूचना पाउने संविधान प्रदत्त अधिकार भए पनि कूटनीतिक, अन्तर्राष्ट्रिय सम्बन्ध र राष्ट्रिय सुरक्षाका विषयसित सम्बन्धित सूचना तथा जानकारी दिँदा संवेदनशील बन्न मन्त्री बाँस्कोटाले आग्रह गरे ।

उनले भने, “लोकतन्त्रमा आलोचना, समालोचना हुनु स्वाभाविकै हो, जे छ त्यो स्पष्टरुपमा राखिदिनुस्, त्यसले सञ्चार क्षेत्र र सडकसमेतमा बहस हुन्छ, बहस भयो भनेर कोही डराउनुहुन्न ।” सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बाँस्कोटाले भने, “सरकारका प्रवक्ताले सरकारले जे निर्णय गर्छ त्यही भन्ने हो, सार्वजनिक गर्ने हो, मन्त्रालयगत सबै निर्णयको जानकारी सरकारका प्रवक्तासित नहुन सक्छ, यस्तो अवस्थामा मन्त्रालयका प्रवक्ताले सही, स्पष्ट सूचना दिनुपर्छ ।”

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले सरकारका नीति तथा कार्यक्रमलाई प्रभावकारीरुपमा जनतासामु सञ्चार माध्यममार्फत पस्कने काम प्रवक्ताको रहेको चर्चा गर्दै समयमा स्पष्टरुपमा सत्यतथ्य जानकारी दिन प्रवक्तालाई आग्रह गरे।

उनले मन्त्रालयले राजपत्रलगायत सूचना मोबाइल एप्समा राख्न शुरु गरिसकेको जानकारी पनि दिए । कार्यक्रममा प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले सूचनाको हक कार्यान्वयनमा ‘प्रवक्ता र सूचना अधिकारीको भूमिका’ विषयक कार्यपत्र प्रस्तुत गर्दै प्रवक्ताहरु प्रचारमुखी भइदिँदा मन्त्रालयको प्रभावकारितामा वृद्धि हुन्छ भने ।

उनले भने, “तपाईंहरु निर्धक्करुपमा आफ्ना कामका बारेमा जनतालाई सूचना तथा जानकारी दिनुहोस्, यस कार्यमा आइपर्ने समस्या समाधान गर्न म सहजीकरण गरिदिन्छु ।” वरिष्ठ पत्रकार तीर्थ कोइरालाले ‘प्रवक्ता र सूचना अधिकारीसँग पत्रकारको अपेक्षा’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै पत्रकार देखेर प्रवक्ता आत्तिनु हुँदैन, प्रवक्ता सक्रिय भएमा मन्त्रालयको विश्वसनीयता बढ्छ भने ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव श्रीराम तिवारीले प्रवक्ताका क्षमता अभिवृद्धि गर्न मन्त्रालयले ध्यान दिँदै आएको बताए । कार्यक्रममा विभिन्न मन्त्रालयका प्रवक्ता तथा सूचना अधिकारीको सहभागिता रहेको थियो ।
रासस

लोकप्रीय

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२

विचार

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२

थप समाचार

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश
आर्थिक

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत
ताजा समाचार

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त
ताजा समाचार

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै
ताजा समाचार

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:आगामी यु*द्ध अन्तरिक्षबाट, Bangladeshमा चुनावकै दिन जनमत संग्रह || Nepal Times

World News:आगामी यु*द्ध अन्तरिक्षबाट, Bangladeshमा चुनावकै दिन जनमत संग्रह || Nepal Times

00:18:13

World News: कोरियाली गुप्तचर पूर्वनिर्देशक पक्रा**उ,दिल्ली वि*स्फो*टविरुद्ध अमेरिकाले सघाउने

00:17:13

World News: स्टार्मरको कुर्सी हल्लियो, फ्रान्ससंग ट्रम्प रुष्ट, पाकिस्तानलाई भारतको जवाफ

00:20:29

World News: ग्लेसियर २ महिनामै ‘आधा’, अस्ट्रेलियामा लुसिफर, मलेसियामा जोखिमपूर्ण यात्रा

00:18:44

World News: इक्वेडरको जेलमा ३१ जना मा*रि*ए, अमेरिकी सटडाउन खुल्ने || Nepal Times

00:19:53

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह

सोमवार कार्तिक २४ , २०८२
ओलीलाई गगनले दिए गतिलो जवाफ,निर्वाचन सफल बनाउने

ओलीलाई गगनले दिए गतिलो जवाफ,निर्वाचन सफल बनाउने

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२

हालका पोस्टहरू

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.