दर्शकको मन जित्दै वेभ सिरिज माई बेस्ट फ्रेन्ड

विराटनगर, असार २६
साकेवा मुभिजको ब्यानरमा ज्योतीराज राई प्रस्तुतकर्ता र रमु श्रेष्ठ राई निर्माता रहेको वेभ सिरिज माई बेस्ट फ्रेन्डले युटुब च्यानलमा दर्शकहरुको मन जित्दै गएको छ ।

एक नम्बर प्रदेशको झापा जिल्लाका स्थानीय कलाकारहरुको प्रत्यक्ष संलग्नता रहेको यो सिरिज झापा जिल्लामै स्टर्न मिडियाले निर्माण गरिरहेको छ ।

मोफसलमा रहेका स्थानीय प्रतिभाहरुलाई अघि बढाउन यो सिरिजको निर्माण गरिएको प्रस्तुतकर्ता ज्योतीराज राईले बताएका छन् । त्यसो त पछिल्लो समय ईन्टरनेटको पहुँच गाउँ गाउँ सम्म पुगेपछि युटयूबको बजार बढेको छ, अहिले कतिले पैसा कमाउनको लागी युटुबमा कार्यक्रम बनाएर अपलोड गर्ने गरेका छन् ।

कतिले लुकेर रहेका प्रतिभालाई आम दर्शक माझ ल्याउनको लागी कार्यक्रमहरु बनाउने गर्छन । तर साकेवा मुभिजले भने नितान्त मोफसलमा रहेका प्रतिभाहरुलाई देश बिदेशमा रहने आम दर्शक माझ चिनाउनको लागी यो सिरिज निर्माण गरेको दावी गरेको छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top