गृहमन्त्री खाँणको अध्यक्षतामा चारवटै सुरक्षा निकायसहितको बैठक बस्दै

११ भदौ २०७८, शुक्रबार
Share this
699shares

११ भदाै, काठमाडौं।

Advertisement

गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा चारवटै सुरक्षा निकायका पदाधिकारीसहितको बैठक आज बस्दैछ। बैठक  दिउँसो ३ बजे बस्न लागेको हो।

वर्षाका कारण आएको बाढी–पहिरो र त्यसले पुर्‍याएको क्षति, त्यसपछिको राहत र उद्दारका विषयमा छलफल गर्न बैठक बस्न लागिएको गृहमन्त्री खाणका निजी सचिव नरेन्द्र केसीले बताए।

Advertisement

चारवटै सुरक्षा निकायका पदाधिकारीसँगै विपद व्यवस्थापन प्राधिकरण र मन्त्रालयको विपद व्यवस्थापन महाशाखाका कर्मचारी पनि बैठकमा उपस्थित हुनेछन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top