रासिद खान भन्छन्- अफगानीलाई मार्न बन्द गर

११ भदौ, एजेन्सी ।

अफगानिस्तानका क्रिकेटर रासिद खानले विश्व समुदायसँग अफगानिस्तानको हिंसा अन्त्यको लागि आग्रह गरेका छन् । उनले बिहीबार काबुल विमानस्थलमा भएको बम विष्फोटको घटनालाई लक्षित गर्दै यस्तो आग्रह गरेका हुन्

सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले भनेका छन्- अहिले पुनः काबुलमा रगत बगिरहेको छ । कृपया, अफगानीलाई मार्न बन्द गर ।’

 बिहीबार विमानस्थलमा भएको उक्त आक्रमणमा परी अहिलेसम्म ९० जनाको मृत्यु भएको छ । जसमध्ये १३ जना अमेरिकी सैनिक छन् । तालिबानले यो आक्रमण अमेरिकी सेनाको नियन्त्रणमा रहेको स्थानमा भएको बताएको छ ।

यसअघि रासिद खानले अगष्ट १० मा विश्व समुदायलाई अफगानिस्तानलाई समस्यामा छाड्न नजान आग्रह गर्दै ट्वीट गरेका थिए । उनले अफगानिस्तानमा प्रत्येक दिन निर्दोष मानिस, बालबालिका र महिला मारिइरहेको, घर र सम्पत्तिहरु ध्वस्त भइरहेको भन्दै उनले यो अवस्थामा अफगानिस्तानलाई नछाड्न उनले विशव समुदायलाई अपिल गरेका थिए ।  आफूहरुले शान्ति चाहेको उनको भनाइ थियो ।

तालिबानले अफगानिस्तानलाई आफ्नो नियन्त्रणमा लिएसँगै आगाम महिना तय गरिएको अफगानिस्तान र पाकिस्तानबीचको एकदिवसीय क्रिकेट अर्को वर्षसम्मका लागि स्थगित गरिएको छ । तालिबानले महिला खेलकूद के हुन्छ भन्ने स्पष्ट नपारेपनि पुरुष क्रिकेट टोलीमा कुनै किसिमको हस्तक्षेप नगर्ने बताएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top