६ लाख बढीको अवैध समान बरामद

२६ असार ७५, बुधबार

सुनसरी, असार २७

सुनसरी प्रहरीले ईटहरीबाट ६ लाख बढी मूल्यको भन्सार छली गरेको सामान बरामद गरेको छ। ईटहरी उपमहानगरपालिका वडा नम्बर ५ पचरुखीस्थित विजय कुमार साहको घरमा भण्डारण गरेको ६ लाख ८७ हजार ७ सय ३५ रुपैया बराबरको कपडा, कुकर तथा लेडिज चप्पल प्रहरीले सोमबार बरामद गरेको हो।

घर भाडामा लिई तस्करी गरि ल्याएको सामान भण्डारण गर्ने गरेका भन्ने विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नारायण चिमरियाको कमाण्डमा खटिएको टोलीले घर छापा मार्दा तल्लो तलाबाट सो सामान बरामद भएको थियो।

Advertisement

बरामद सामान मंगलबार कानूनी प्रकृया पुरा गरी सेतुवन्ध भन्सार कार्यालय कोशी ब्यारेजमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top