कतिमा कारोबार भैरहेको छ सुनचाँदी ?

१४ भदौ, काठमाडौँ ।

Advertisement

नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छापावाला सुन सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ । तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार १ सय रुपैयाँ कायम भएको छ ।

Advertisement

यस्तै, आज चाँदीको मूल्य पनि स्थिर छ । सोमबार चाँदी प्रतितोलामा १ हजार २१० रुपैयाँमा कारोबार भैरहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top