×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

नेपालमा ‘कोकिन’को खपत बढ्दै

१५ भाद्र २०७८

काठमाडौं : नेपालमा लागूऔषध ‘कोकिन’को खपत बढ्न थालेको छ । बोलिभिया, पेरुजस्ता मुलुकमा उत्पादन हुने कोकिनको प्रयोग पछिल्लो समय नेपालमा बढ्न थालेको हो ।

विदेशी तस्करहरूको गिरोहले ब्राजिलको साउपालो एयरपोर्ट हुँदै भारत र यूएईमार्फत नेपाल ल्याउने गरिएको लागूऔषध कोकिन अत्यन्तै महँगोमध्येको लागू पदार्थमा पर्छ ।

Advertisement
Advertisement

यो पदार्थ विगतमा भने नेपाल हुँदै भारत निर्यात हुने गरेको नेपाल प्रहरीको आँकडाले देखाउँछ । तर, पछिल्लो केही समययता भने यो पदार्थको बरामद घटेको तर नेपाली बजारमा नै खपत बढेको प्रहरी अधिकारी बताउँछन् ।

नेपाल प्रहरीको एक तथ्यांकले आर्थिक वर्ष २०७७÷७८ मा कोकिनको बरामद ९१ दशमलव ६ प्रतिशतले घटेको देखाएको थियो । तर आइतबार भने प्रहरीले एकै दिन विदेशी नागरिकहरूको समूहबाट करिब ९ करोड रुपैयाँ मूल्य पर्ने तीन किलो कोकिन बरामद गरेको थियो ।

यसअघि गत साउनमा पनि प्रहरीले एक किलो १२ ग्राम लागूऔषध कोकिनसहित गत १८ साउनमा नौ जनालाई पक्राउ गरेको थियो । ती सबै नेपाली नागरिक थिए ।

नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोका अनुसार पछिल्लो समय नेपालका ठूला केही होटेल तथा ती होटेलमा हुने पार्टीहरूमा कोकिनको प्रयोग हुन थालेको पाइएको छ । यस्तै, केही रेस्टुरेन्टमा समेत कोकिनको प्रयोग हुने गरेको सूचना प्रहरीले पाएको छ भने केही उच्चस्तरका परिवारका भनिएका व्यक्तिहरूले समेत यसको प्रयोग गर्न थालेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

‘पहिले नेपालमा कोकिनको खपत थिएन, पछिल्ला दिनमा नेपाली बजारमा नै कोकिनको खपत भइरहेको सूचना छ । भयावह अवस्था त होइन तर प्रयोग बढेको देखिएको छ,’ ब्युरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) जीवन श्रेष्ठले भने ।

Advertisement

विदेशीले नै ल्याउँछन्
यो पदार्थको ओसारपसारमा मुख्य रूपमा प्रहरीले विदेशी नागरिकको संलग्नता रहने गरेको बताउँदै आउने गरेको छ । तर, पछिल्लो समय नेपाली नागरिकसमेत यसको प्रयोग र ओसारपसारमा संलग्न हुने गरेको पाइएको छ । नेपालीहरू भने पैसाको लोभमा यसको ओसारपसारमा लाग्ने गरेका छन् ।,याे समाचार राजधानी दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top