वागमतीका मन्त्री नै माधव नेपालकाे नेकपा (एस)मा

१४ भदाै, काठमाडौं ।

Advertisement

वागमती प्रदेशका सामाजिक विकास मन्त्री कृष्ण खनालले नवगठित नेकपा (एकीकृत समाजवादी) रोजेका छन् ।

एमालेबाट मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यले आफू मुख्यमन्त्री भएकै दिन उनलाई नेपाल पक्षमा जानबाट रोक्न मन्त्री बनाएकी थिइन् । तर, मन्त्री खनालले आज निर्वाचन आयोगको प्रदेश निर्वाचन कार्यालयमा गएर एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन्।

Advertisement

योसँगै एकीकृत समाजवादीको पक्षमा सनाखन गर्ने एमाले सांसदहरूको संख्या १२ पुगेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top