×

NEPAL TIMES UPDATES

Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026
Playing
Thailand bridge योजना के हो? खाडीले बदलियो रणनीति || Nepal Times
Apr 22, 2026
Playing
Top 15 Afternoon News || April-22-2026 || Nepal Times
Apr 22, 2026
Playing
काठमाडौं आएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?|| Nepal Times
Apr 22, 2026
Playing
बाब अल–मन्डेब इरानको नयाँ हतियार, ट्रम्पनीतिको विरुद्धमा नयाँ ‘कार्ड’|| Nepal Times
Apr 22, 2026

भारतविरुद्ध हामी जितको लागि खेल्छौं – प्रशिक्षक अलमुताइरी

१६ भाद्र २०७८

१६ भदौ, काठमाडौं ।
नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले भारतविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाली टोलीले जितका लागि खेल्ने र गर्व गर्नलायक प्रदर्शन गर्ने बताएका छन् । बुधबार प्रि म्याच कन्फ्रेन्समा बोल्दै अलमुताइरीले यस्तो बताएका हुन् । नेपाल र भारतबीच दुई मैत्रीपर्ण खेलको पहिलो खेल बुधबार साँझ ५ः३० बजे दशरथ रंगशालामा हुँदैछ ।

प्रि म्याच कन्फ्रेन्समा अलमुताइरीले भने, ‘समर्थक लागि खुसी होइन गर्व गर्न लायक प्रदर्शन गर्नेछौं । यो दुई खेल सबैले यो खेल हेर्ने छन् । हामी इतिहास हरेर होइन भविष्यका लागि खेल्नेछौं ।’

Advertisement
Advertisement

अलमुताइरीले भारतविरुद्ध नेपालको विगतमा राम्रो नतिजा नभएपनि त्यसले असर नपर्ने बताए । उनले थपे, ‘विगतको नतिजा हेर्दा हामीले भारतविरुद्ध २ जित मात्र हासिल गरेका रहेछौं । तर त्यसले यो दुई खेलमा असर गर्दैन । हामी भविष्यलाई ध्यानमा राखेर तयारी गरिरहेका छौं । यो दुवै खेलमा जित हासिल गर्ने नै लक्ष्य हुनेछ ।’

छ महिना अघि नेपाली टोली सम्हालेका अलमुताइरीको प्रशिक्षणमा नेपाली टोलीले पहिलो पटक दशरथ रंगशालमा खेल्दैछ । ‘नेपालमा त्यो पनि भारतविरुद्ध पहिलो पटक खेल्न पाउँदा खुसी छौं । भारत निकै बलियो टोली हो । वरियतामा हामी भन्दा धेरै माथि छन् । तर हामी उनीहरुलाई सजिलै खेल्न दिने छैनौं,’ उनले भने ।

Advertisement

प्रशिक्षक अलमुताइरीले भारतलाई दुई मैत्रीपूर्ण खेलमा हराउन सकेको खण्डमा फिफा वरियतामा ७ देखि १० स्थान उक्लने सम्भावना रहेको जनाए । भारतविरुद्ध रक्षात्मक रणनीतिमा नखेल्ने र नयाँ खेलाडीले पनि मौका पाउने उनले बताए ।

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top