भारतविरुद्ध ६ वर्ष लामो गोलकाे खडेरी तोडियाे

१७ भदाै, काठमाडौं ।

दशरथ रंगशालामा जारी   नेपाल र भारतबीचकाे मैत्रीपूर्ण खेलमा गोल गर्दै अञ्जन विष्टले चिरपरिचित प्रतिद्वन्द्वीविरुद्ध नेपालको गोल खडेरी चिरेका छन् । खेलको ३६औं मिनेटमा अञ्जनले २०१५ यता भारतविरुद्ध पहिलो गोल गरेका हुन् ।नेपालबाट अञ्जनको यो व्यक्तिगत पाँचौ अन्तर्राष्ट्रिय गोल हो ।

यसअघि सन २०१५ मा विमल घर्ती मगरले भारविरुद्ध अन्तिम गोल गरेका थिए । त्यो खेलमा नेपाल ४–१ गोलको नतिजामा पराजित भएको थियो । विमलले त्यो गोल गरेयता भारतले नेपालाई ९ गोल ठोकिसकेको थियो ।

तर, नेपालले भारतीय रक्षापंक्ति छिचोल्न सकेको थिएन । यद्यपि, भारतीय खेलाडीको तालमेलको कमी र गल्तीकाे फाइदा उठाउँदै राष्ट्रिय टोलीबाट उत्कृष्ट फर्ममा रहेका अञ्जनले नेपालको खडेरी तोडेका हुन् ।

अञ्जनकै गोलमा बनाएको अग्रतासहित नेपाल पहिलो हाफमा १–० ले अगाडि छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top