×

NEPAL TIMES UPDATES

Playing
अन्तरजातीय प्रेम विवाह, बालविवाहको मुद्दामा हिरासतभित्रै मृ त्यु || Nepal Times
Apr 24, 2026
Playing
निजामती विधेयकमा ५० नयाँ व्यवस्था,ट्रेड युनियन खारेज || Nepal Times
Apr 24, 2026
Playing
फेरि पूर्वमन्त्री प क्राउ, राप्रपा उपाध्यक्ष विक्रम पाण्डे नियन्त्रणमा || Nepal Times
Apr 24, 2026
Playing
रवि र सुधनको गृहमन्त्रीको कार्यकाल, फरक समय तर उस्तै नियति || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीका लागि बोले बालेन: डुबानबाट जोगाउन व्यवस्थापन || Nepal Times
Apr 24, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-11-2083 || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासी उठाउनेदेखि बसोबास र उपचारसम्म, मन्त्रीस्तरीय ११ निर्णय || Nepal Times
Apr 24, 2026
Playing
विमानस्थलका लाइन र रित्तो गाउँःपुनर्जीवन दिने बालेनको ’कमान्ड’ || Nepal Times
Apr 24, 2026
Playing
नक्कली र सक्कली सुकुम्बासी नछुट्याई किन चल्दैछ डोजर ? || Nepal Times
Apr 24, 2026
Playing
ट्रम्पले अब ७ दिनमात्र जारी राख्न पाउँछन् इरान युद्ध, त्यसपछि के हुन्छ ? || Nepal Times
Apr 24, 2026

रंगशालामा फर्किएको खुसी

१८ भाद्र २०७८

काठमाडौं: कोभिड–१९ का कारण केही समयदेखि नेपाली फुटबलका दर्शकले दशरथ रंगशालामा प्रवेश गर्न पाएका थिएनन् । बिहीबार नेपाल र भारतबीचको मैत्रीपूर्ण खेलमा पनि दर्शकले प्रवेश पाउने विषय मंगलबारसम्म अन्योल थियो ।

अखिल नेपाल फुटबल संघले बुधबार दर्शकका लागि अनुमति लिएपछि मैत्रीपूर्ण फुटबल म्याच हेर्न केही हजार दर्शकले त्रिपुरेश्वरस्थित दशरथ रंगशाला प्रवेश पाए । दर्शकले मास्क लगाएर नेपाली टिमको समर्थनमा हुटिङ गर्दा उत्साहित थिए । नेपाल फुटबल टिमले भारतसँग १–१ को बराबरी खेल्दै नेपाली दर्शकलाई निराश बनाएनन् ।

Advertisement
Advertisement

नेपालमा सर्वाधिक लोकप्रिय खेलका रूपमा रहेको फुबटल हेर्न दशरथ रंगशाला वरिपरि मानिसको बाक्लो उपस्थिति थियो । ५ हजार बढी दर्शक भित्र्याउने भनिएपछि दुईपटक कोभिडविरुद्धको खोप लगाएको हुनुपर्ने प्रावधान राखिएका कारण दर्शकको संख्या सोचेजस्तो हुन नसकेको अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाले बताए ।

बिहीबारको खेलमा करिब २५ सय दर्शकको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा उपस्थितिले म्याचमा रौनक थपिदिएको थियो । युवा खेलाडीको बाहुल्यता रहेको नेपाली टिमले दर्शकको साथ पाएर राम्रो प्रदर्शन गर्दै भारतविरुद्ध पहिलो गोल गरेको अध्यक्ष शेर्पा बताउँछन् । आइतबार हुने अर्को मैत्रीपूर्ण खेलमा दर्शकको उपस्थिति वृद्धि हुने अध्यक्ष शेर्पाले बताए ।

सन् २०१७ मा नेपाल भारतबीच मुम्बईमा भएको पछिल्लो मैत्रीपूर्ण खेलमा नेपाललाई भारतले २–० ले हराएको थियो । दशरथ रंगशालामा नेपाल र भारतबीच सन् २०१५ पछि पहिलोपटक प्रतिस्पर्धा भएको हो । त्यसैले पनि नेपाली दर्शक यो म्याच गुमाउन चाहँदैन थिए । नेपाल र भातरबीचको कुनै पनि खेलमा सबैको चासो हुने गर्छ ।,याे समाचार राजधानी दैनिकमा छापिएकाे छ ।

Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top