नेपाल-भारतको संयुक्त सैन्य अभ्यास असोज ४ गतेदेखि हुने

१७ भदौ ७८, शुक्रबार

१८ भदाै, काठमाडौं ।

Advertisement

नेपाल र भारतबीचको संयुक्त सैन्य अभ्यासको १५ औं संस्करण असोज ४ गतेदेखि पुनः सुरु हुने भएको छ । महामारीले रोकिएको अभ्यास भारतको पिथौरागढमा दुई सातासम्म चल्ने जनाइएकाे छ ।

सूर्यकिरण भनिने सो सैन्य अभ्यासमा ३५० जना भारतीय सैनिक र ३०० जना नेपाली समकक्षी सहभागि हुने सैनिक प्रवक्ता सन्तोषवल्लभ पौड्यालले जानकारी दिए ।

Advertisement

नेपाली डेलिगेसनको हालैको भारत भ्रमणमा सैन्य अभ्यासको टुंगो लागेको जनाइएको छ । नेपाल र भारतले आलोपालो सहित अभ्यासको आयोजना गर्दै आएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top