आर्थिक बेथितिको काठमाडौंकै पथमा सबै महानगर

काठमाडौं : काठमाडौं महानगरपालिका मात्रै आर्थिक दुरुपयोगको अखडा बनेको छैन । अरु पाँच महानगरपालिकाले पनि बेथितिमा काठमाडौंकै पथ पछ्याएका छन् ।

मेयर उपमेयरसहितका पदाधिकारीले सुविधाको नाममा आर्थिक नियम मिचेर राज्यको ढुकुटी खल्तीमा हालेका छन् । अनियमितातको प्रकृति र शैली सबै महानगरको एकैनासको छ । आर्थिक अपचलनमा काठमाडौं भन्दा पनि अगाडि देखिएको छ । वीरगन्ज महानगरपालिका । ०७६ / ७७ मा १२ अर्ब ९६ करोड २२ लाख कुल बजेट रहेको काठमाडौं महानगरमा एक अर्ब ९४ करोड ११ लाख बेरुजु देखिएको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।

बेरुजुको यो अंक कुल बजेटको १५ प्रतिशत हो । जब कि कुल बजेट चार अर्ब ४८ करोड ८९ लाख रहेको वीगन्जमा ७५ करोड ६७ लाख बेरुजु छ, जुन १७ प्रतिशत हो । महालेखाले २२ करोड ९६ लाख असुल गर्न वीरगन्जलाई निदेर्शन दिएको छ । वीरगन्जका मेयर विजयकुमार सराबगीले मन्त्रिपरिषद्को स्वीकृति नलिई भारतको गोवा भ्रमण गरेर साढे दुई लाख सर्काका छन् । अधिकृत विकासकुमार मिश्रलाई लिएर भ्रमण गएका उनले महानगरको कोषबाट दुई लाख ६६ हजार खर्च गरेका हुन् ।,याे समाचार नयाँ पत्रिका दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top