×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026

कीर्तिमान धारी रोनाल्डोको नाम गिनिज बुक अफ वल्ड रेकर्डमा

१९ भाद्र २०७८

१९ भदाै, एजेन्सी ।

केही दिन यता विश्व फुटबल जगतमा सर्वाधिक चर्चामा रहेका पोर्चुगिज कप्तान क्रिष्टियानो रोनाल्डोको नाम गिनिज बुक अफ वल्ड रेकर्डमा समावेश भएको छ । अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएपछि रोनाल्डोलाई गिनिज बुक अफ वल्ड रेकर्ड संस्थाले त्यसको प्रमाणपत्र प्रदान गरेको हो ।

Advertisement
Advertisement

गिनिज बुकमा नाम दर्ता भएपछि रोनाल्डोले पनि गिनिज बुक अफ वल्ड रेकर्डलाई धन्यवाद ज्ञापन गर्दै आफ्नो गोलसंख्या अझै बढाउने बताएका छन् । रोनाल्डोले बुधबार युरोपेली क्षेत्रको विश्वकप छनोट अन्तर्गत समूह ‘ए’ को खेलमा रिपब्लिक अफ आयरल्याण्डबिरुद्ध दुई गोल गर्दै विश्व फुटबलको इतिहासमा सबैभन्दा बढी गोल कीर्तिमान बनाएका थिए ।

पाँच पटकको बालोन डि ओर विजेता रोनाल्डोले सन् २००३ देखि हालसम्म १ सय ८०औं खेलमा १ सय ११ गोलको कीर्तिमान हासिल गरेका हुन् । रोनाल्डोले यस क्रममा ४४ राष्ट्रविरुद्ध गोल गरेका छन् । उनले इरानका अली दाईले १९९३ देखि २००६ को अवधिमा १ सय ४९ खेलमा १ सय ९ गोल गर्दै राखेको कीर्तिमानलाई भंग गर्दै आफ्नो नाममा लेखाएका हुन् ।

Advertisement

रोनाल्डोले गत जुलाईमा सम्पन्न युरोपेली च्याम्पियनसिपमा समूह चरणको अन्तिम खेलमा फ्रान्सविरुद्ध दुई गोल गर्दै अली दाईको कीर्तिमानलाई बराबरी गरेका थिए । ३६ वर्षीय रोनाल्डोले दुई राष्ट्र लिथुआनिया र स्वीडेनविरुद्ध सबैभन्दा धेरै ७ गोल गरेका छन् । उनले पछिल्ला ६ वर्षमा मात्रै ५६ गोल गरेका छन् । गिनीज बुकमा पेले ,मेस्सी, बुफन,रामोस,पिटर ,केभिन, एमबाप्पे लगायत ३२ भन्दा बढी फुटबलरहरुले कीर्तिमानी नाम लेखाईसकेका छन् ।

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top