×

NEPAL TIMES UPDATES

Playing
सय माथिको सामानमा कर लगाउने निर्णयमा भारत सरकार बोल्यो || Nepal Times
Apr 24, 2026
Playing
भारतलाई ट्रम्पले धर्तीको नर्कसँग तुलना गरेपछि.... || Nepal Times
Apr 24, 2026
Playing
World News:रुसमा विषाक्त वर्षा,युक्रेनलाई ९० अर्ब ऋण, मेटामा ८ हजार कर्मचारी कटौती || Nepal Times
Apr 24, 2026
Playing
Trumpका अर्का विशेष दूत किन आउँदैछन् नेपाल ? || Nepal Times
Apr 24, 2026
Playing
के रविले बालेनले चलाउने डोजर रोक्लान् ? सुकुम्बासीले पार्टी घेरे || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीलाई २२४ अपार्टमेन्टमा राखिने,यस्तो छ बालेन सरकारको तयारी || Nepal Times
Apr 24, 2026
Playing
बागमती किनारको सुकुम्बासी बस्तीमा अहिले के हुँदैछ ? || Nepal Times
Apr 24, 2026
Playing
Top 15 Afternoon News || April-24-2026 || Nepal Times
Apr 24, 2026
Playing
विद्यार्थी संगठन खारेज गर्न बालेनलाई बाधा || Nepal Times
Apr 24, 2026
Playing
Israel र Lebanon बीच थप तीनसाता यु द्धविराम || Nepal Times
Apr 24, 2026

नेपालका सर्वाधिक खेल खेल्ने कीर्तिमान किरणको नाममा

२१ भाद्र २०७८

२१ भदाै, काठमाडौँ ।
काठमाडौमा सम्पन्न भारतसँगको मैत्रीपूर्ण फुटबल खेलका क्रममा नेपालका राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलरक्षक किरण चेम्जोङ नेपालका लागि सर्वाधिक खेल खेल्ने कीर्तिमान बनाएका छन् । भारतविरुद्धको दोस्रो तथा अन्तिम मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलसँगै किरणले यो उपलब्धी हात पारेका हुन् ।

किरणको यो नेपालका लागि ७४ औं खेल हो । पूर्व कप्तान विराज महर्जनको ७३ खेल खेलेका थिए । विराजले नेपालको लागि सर्वाधिक खेल खेल्ने उपलब्धी थ्री नेसन्स कप फाइनलका क्रममा प्राप्त गरेका थिए । विराजले अहिले सन्यास लिइसकेका छन् ।

Advertisement
Advertisement

किरणले बिहीबार भारतविरुद्धको पहिलो मैत्रीपूर्णमा विराजको कीर्तिमान बराबरी गरेका थिए । सन् २००८ मे २४ मा किरणले नेपालका लागि डेब्यु गरेका थिए । एएफसी च्यालेञ्जकप छनोटको मकाओविरुद्ध कम्बोडियाविरुद्धको खेलमा उनी पहिलो पल्ट नेपालका लागि उत्रेका थिए ।

उनलाई जर्मन प्रशिक्षक थोमस फ्लाथले डेब्युको अवसर दिएका हुन् । किरण र विराजपछि रोहित चन्द र पूर्व कप्तान राजुकाजी शाक्य नेपालका लागि सर्वाधिक खेल खेल्ने खेलाडी हुन् । रोहितले नेपालका लागि ६९ पल्ट खेलिसकेका छन् । शाक्यले ६८ क्याप जितेका छन् । राष्ट्रिय टिमका सदस्य रहेका रोहित भने व्यवसायिक फुटबल खेल्ने क्रममा इन्डोनेसियामा छन् । सन् २००८ मा नेपाली राष्ट्रिय टिममा रहेका तीन जना गोलकिपरबीच तीव्र प्रतिस्पर्धा थियो। किरणकुमार लिम्बु, रितेश थापा र विकाश मल्ल मध्ये एक जनालाई पहिलो रोजाइमा खेलाउने निर्णय गर्न प्रशिक्षकलाई गाह्रो पर्थ्यो।

रितेश र विकासभन्दा जुनियर भए पनि किरणलाई आफ्नो उचाइको फाइदा थियो। यसैले ६ फिट २ इन्च अग्ला किरणले सन् २००८ मा राष्ट्रिय टिममा डेब्यू गरे। कम्बोडियामा भएको एएफसी च्यालेञ्ज कपको छनोटमा उनले मकाउविरुद्ध पहिलो रोजाइमा खेल्दै राष्ट्रिय टिममा डेब्यू गरेका थिए ।

Advertisement

मच्छिन्द्र क्लबबाट क्लब करिअर सुरू गरेका चेमजोङले थ्रीस्टार र मनाङ मर्स्याङ्दी जस्ता नेपालका बलिया क्लबबाट खलेको छन् । यी क्लबबाट खेल्दा उनले क्लब र व्यक्तिगत विधाका दर्जनौ अवार्ड तथा उपाधि जितेका छन् ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top