×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026

नेपालमा पहिलोपटक फ्रेन्चाइज भलिबल लिग आयोजना हुने

२२ भाद्र २०७८

२२ भदौ, काठमाडौं ।

नेपालमा पहिलो पटक फ्रेन्चाइज भलिबल लिग आयोजना हुने भएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रमकाबीच महिला तथा पुरुष फ्रेन्चाइज भलिबल आयोजनका लागि सम्झौता भएको हो ।

Advertisement

नेपाल भलिबलको नियमन निकाय नेपाल भलिबल संघ (एनभीए) र नेपाल स्पोर्टस् तथा इभेन्टस् म्यानेजमेन्ट कम्पनीबीच फ्रेन्चाइज भलिबल लिगको लागि १० वर्षे सम्झौता भएको हो ।

सम्झौता पत्रमा नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्के तथा नेपाल स्पोर्टस् म्याजेनमेन्ट कम्पनीका अध्यक्ष आश्रेता कार्की चौधरीले हस्ताक्षर गरे ।

चौधरी ग्रुपको स्वामित्वमा रहेको नेपाल स्पोर्टस् इभेन्टस् म्यानेजमेन्ट कम्पनीले यसअघि नेपालमा पहिलो पटक फ्रेन्चाइज फुटबल (नेपाल सुपर लिग) आयोजना गरेको थियो ।

देशभरका ७ टोली सहभागी लिगको उपाधि काठमाडौं रेजर्सले जितेको थियो । कोरोना महामारीबीच अत्यावश्यक बाहेकका काम कारबाही नहुँदा लिग भने बन्द रंगशालामा आयोजना भएको थियो ।

पहिलो संस्करणको फुटबलमा सफलता हासिल गरेसँगै चौधरी ग्रुपको स्पोर्टस् तथा म्यानेजमेन्ट कम्पनीले भलिबलमा हात हालेको हो ।

सम्झौता एक बर्षको रहने छ । खेल सम्पन्न गर्न एनभीएले प्राविधिक जिम्मेवारी लिनेछ भने प्रतियोगिताको सम्पूर्ण खर्च म्यानेजमेन्ट कम्पनीले ब्यहोर्ने छ ।

यस्तै संघले बर्सेनि आयोजना गर्ने महिला तथा पुरुष लिगको लागि सहयोग गर्नेछ । म्यानेजमेन्ट कम्पनीले एनएसएल भलिबल प्रतियोगिताको नाफाको ३० प्रतिशत थप सहयोग गर्नेछ ।

प्रतियोगिताको पहिलो संस्करण १७ नोभेम्बरदेखि १७ डिसेम्बरसम्म गर्ने लक्ष्य राखिएको छ । यस्तै म्यानेजमेन्ट कम्पनीले दोस्रो संस्करण होम एन्ड अवेको आधारमा नेपालका विभिन्न शहरमा आयोजना गर्ने बताएको छ ।

कार्यक्रमा बोल्दै स्पोर्टस् म्यानेजमेन्टका अध्यक्ष आश्रेता कार्की चौधरीले भलिबल लिग आयोजना गर्दा महिला तथा पुरुष भलिबलको खेलस्तर बढ्ने र सफल आयोजना गर्ने प्रतिबद्धता जाहेर गरिन् ।

’यस सम्झैतासँगै नेपालको राष्ट्रिय महिला तथा पुरुष खेलको स्तर बढ्ने विश्वास लिएको छु । फुटबल सुपर लिग सफल आयोजना ग¥यौं । जसले गर्दा अन्य खेल आयोजना गर्न हौसला मिल्यो । सम्झौताको गर्नको लागि सहयोग गर्ने एनभीएप्रति आभार व्यक्त गर्दछौं,’ उनले भनिन् ।

यस्तै भलिबल संघकी उपाध्यक्ष मास्केले म्यानेजमेन्ट कम्पनीसँग जोडिन पाउँदा खुसी लागेको बताइन् । ’भलिबल विकासको लागि म्यानेजमेन्ट टिमसँग जोडिन पाउँदा खुसी छौं ।

सम्झौतासँगै भलिबल खेल व्यवसायिक रुपमा अगाडि बढ्नेछ । अन्तर्राष्ट्रिय क्ष्रेत्रमा फड्को मार्ने विश्वास लिएको छु,’ उपाध्यक्ष मास्केले भनिन् ।

Advertisement

कार्यक्रममा राखेप सदस्य सचिव रमेश सिलवाल, भलिबल संघका उपाध्यक्ष कुमारराज सुवेदी, महासचिव जितेन्द्र चन्दलगायतको सहभागिता थियो ।

भर्खरको समाचार

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

सम्बन्धित खबरहरु

Scroll to Top