इन्डोनेसियाको एक जेलमा आगलागी हुँदा ४१ जनाको मृत्यु

२३ भदाै, काठमाडाैँ ।

इन्डोनेसियाको राजधानी जकार्तास्थित एक जेलमा आगलागी हुँदा कम्तीमा ४१ जनाको मृत्यु भएको छ ।

आज बिहान टाङेर्‍याङ जेलमा आगलागी हुँदा अधिकांश कैदीहरु सुतिरहेका थिए । सो जेलको ४० जना क्षमताको एउटा ब्लकमा १२२ कैदी बसेका थिए ।

आगलागी भएको सो ब्लकमा लागुऔषध सम्बन्धी अपराधका लागी दोषी कैदीहरु राखिएको थियो । घटनामा अन्य दर्जनौं घाइते भएका छन् भने केही गम्भीर घाइते भइ आईसीयूमा उपचारत् छन् ।

आगलागी सर्ट सर्किट भएको हुनसक्ने आशंका गरिएपनि इन्डोनेसियाली सुधार संस्थाहरुका प्रवक्ताले आगलागी हुनुको कारणबारे पुष्टि हुन बाँकी रहेको थप अनुसन्धान भइरहेको बताएका छन् । २,००० कैदीहरु रहेका सो भवनको सुरक्षाका लागि १५ गार्ड मात्र ड्यूटीमा थिए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top