क्रिकेटर शिखर धवनले गरे पत्नी आयशासँग डिभोर्स

२२ भदौ ७८, बुधबार

२३ भदाै, काठमाडाैँ ।

भारतीय क्रिकेटर शिखर धवनले पत्नी आयशा मुखर्जीसँग सम्बन्धबिच्छेद गरेका छन् ।आयशाले सामाजिक सञ्जाल इन्स्ट्राग्राममा आफूहरूले सम्बन्धबिच्छेद गरेको जानकारी दिएकी छन् ।

विवाहको ८ वर्षपछि उनीहरूकाे डिभाेर्स भएकाे हाे । आयशाले आफ्नो दोस्रोपटक डिभोर्स भएको उल्लेख गर्दै भनेकी छन्, ‘मलाई डिभोर्स शब्द नै फोहोरी लाग्थ्यो, तर अब म दुई पटककी डिभोर्सी भएकी छु ।’

आयशाको पहिलो विवाह एक अष्ट्रेलियन व्यापारीसँग भएको थियो । पहिलो श्रीमानका तर्फबाट उनका दुई छोरी छन् ।

सन् २०१२ मा धवनसँग उनको दोस्रो विवाह भएको थियो । उनीहरूका ७ वर्षका एक छोरा छन् । आयशाले पहिलो पटक डिभोर्स हुँदा आफू एकदमै कमजोर भए पनि दोस्रो पटकको डिभोर्समा भने त्यती दुःखी नरहेको पनि बताएकी छन् ।

धवनले भने यसबारे कुनै पनि जानकारी सार्वजनिक गरेका छैनन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top