×

NEPAL TIMES UPDATES

Playing
के रविले बालेनले चलाउने डोजर रोक्लान् ? सुकुम्बासीले पार्टी घेरे || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीलाई २२४ अपार्टमेन्टमा राखिने,यस्तो छ बालेन सरकारको तयारी || Nepal Times
Apr 24, 2026
Playing
बागमती किनारको सुकुम्बासी बस्तीमा अहिले के हुँदैछ ? || Nepal Times
Apr 24, 2026
Playing
Top 15 Afternoon News || April-24-2026 || Nepal Times
Apr 24, 2026
Playing
विद्यार्थी संगठन खारेज गर्न बालेनलाई बाधा || Nepal Times
Apr 24, 2026
Playing
Israel र Lebanon बीच थप तीनसाता यु द्धविराम || Nepal Times
Apr 24, 2026
Playing
शनिबार बिहानदेखि सुकुम्बासी बस्तीमा डोजर चल्ने, जेनजीको मानव साङ्लो || Nepal Times
Apr 24, 2026
Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026

कांग्रेस महाधिवेशन : संकल्पविपरीत युवा नेता

२५ भाद्र २०७८

काठमाडौं : ‘हामी विश्वास दिलाउन चाहन्छौं, हामी बदलिनेछौं, नेपाली कांग्रेसलाई बदल्नेछौं। राष्ट्रिय राजनीतिमा प्रमुख भूमिकाका साथ पार्टीलाई नयाँ उचाइमा पुर्‍याउनेछौं।’ नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू चन्द्र भण्डारी, धनराज गुरुङ, विश्वप्रकाश शर्मा, गुरुराज घिमिरे, गगनकुमार थापा, प्रदीप पौडेल र बद्री पाण्डेले २०७४ पुस १५ गते जारी गरेको संयुक्त विज्ञप्तिको अंश हो यो।

कांग्रेसले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पराजय भोगेपछि आएको यो विज्ञप्तिले पार्टीमा नयाँ तरंग ल्यायो। गुटबन्दीले थिलोथिलो बनेको कांग्रेसलाई युवा नेताहरू मिलेर अघि बढाउनेछन्, साँच्चै पार्टीलाई बदल्नेछन् भन्ने आशा धेरै नेता कार्यकर्ताले गरे।

Advertisement
Advertisement

पार्टी नेतृत्वका कारण निर्वाचनमा पार्टी पराजित भएको बुझाइमा रहेका उनीहरूले पहिलो पुस्तालाई सम्मानपूर्वक बिदा गर्नुपर्ने भन्दै विशेष महाधिवेशनका पक्षमा वकालत गर्न थाले। ‘एज’ होइन ‘अजेन्डा’ को वकालत गर्दै आएका पार्टीका सात भाइमध्येका एक विश्वप्रकाश शर्मा त्यसको १० दिनपछि पार्टी प्रवक्ताको जिम्मेवारीमा पुगे। २०७४ कात्तिकमा सभापति शेरबहादुर देउवाले प्रवक्ता नियुक्तिका लागि तयार पारेको पत्र बीचमै नरोकिएको भए उक्त जिम्मेवारीमा गगन थापा हुने थिए।

Advertisement

प्रवक्ताको जिम्मेवारीसँगै शर्माको भूमिका बदलियो। सभापति देउवाको विरोध होइन, बचाउ गर्ने जिम्मेवारीमा पुगेका शर्मा सात भाइबाट अलग भए। बाँकी ६ भाइ निर्वाचनको समीक्षासहित विशेष महाधिवेशन हुँदै अर्ली महाधिवेशन, महासमिति बैठकको मागतिर अघि बढे। युवाका नाममा कांग्रेसभित्र विभिन्न गुट र समूह सक्रिय भए तर उनीहरूबीच एकता कायम रह्यो। निर्वाचन भएको झन्डै ६ महिनापछि सभापति देउवाले समीक्षाका लागि केन्द्रीय समिति बैठक राखे। बैठकमा ६ भाइले ५१ पृष्ठको धारणा राखे भने शर्माले छुट्टै प्रस्ताव। पार्टीका अन्य केन्द्रीय सदस्य र युवा नेताले आआफ्नो प्रतिवेदन पेस गर्ने होड नै चल्यो।,याे समाचार नागरिक दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top