२५ भदौ, काठमाडौं ।
प्रमुख विपक्षी नेकपा एमालेले प्रतिनिधिसभाको बैठक शुरु हुनासाथ अवरोध गरेको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले बैठक शुरु गर्नासाथ एमाले सांसदहरुले वेल घेराउ गरेका छन् । उनीहरुले सभामुखविरुद्ध नाराबाजी गरिरहेका छन् ।
रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउन ११ सदस्यीय समिति गठन
राजविराज अस्पतालमा सुत्केरी प्रकरण : ड्युटीका कर्मचारी हटाइए
भोटेकोसी विपद्पछि विवादमा आएको ‘ग्रिन आर्मी’विरुद्ध सर्वोच्चमा रिट