×

NEPAL TIMES UPDATES

Playing
झनै बलियो भएर फर्कियो इरान, सम्झौतामा पुग्न नसक्ने ५ कारण || Nepal Times
Apr 12, 2026
Playing
कहाँ चुक्यो बालेन सरकार? हाई–प्रोफाइल पक्राउदेखि ब्रिजकोर्स ब्यानसम्म || Nepal Times
Apr 12, 2026
Playing
Taiwanनिर चिनियाँ जहाज र लडा कू विमानको हलचल, MND अलर्ट, बढ्यो त नाव || Nepal Times
Apr 12, 2026
Playing
इरानमा भेनेजुएला रणनीति लागू गर्ने वा पाषणयुगमा पुर्याइदिनेः अब ट्रम्पको हातमा || Nepal Times
Apr 12, 2026
Playing
बालेनको भारत भ्रमण ऐतिहासिक अवसर, इतिहास बन्न सक्छ || Nepal Times
Apr 12, 2026
Playing
World News: Chinaले Iranलाई हति*यार दिदा Trump आगो, चागोस सम्झौता रोकिने अवस्थामा || Nepal Times
Apr 12, 2026
Playing
यु द्धविराम सकिएपछि Trumpका दुई विकल्प, Iranसंग अझै के कुराले डराइरहेका छन् ट्रम्प ?|| Nepal Times
Apr 12, 2026
Playing
इस्लामावाद वार्ता निष्कर्षविहीन : अमेरिकी टोली रित्तो हात फर्कियो || Nepal Times
Apr 12, 2026
Playing
२१ घण्टाको वार्तापछि Tehran को विज्ञप्ति, १६ जहाज छुटे, America दोषी || Nepal Times
Apr 12, 2026
Playing
हजारौं गीत गाएर अस्थाइन् आशा भोसले || Nepal Times
Apr 12, 2026

एसईई उतीर्ण ६ दर्जन बढी विद्यार्थीलाई विराटनरमा सम्मान

३० असार २०७५

विराटनगर,असार ३०
सामुदायिक विद्यालय तथा मदर्साबाट एसईई पास गरेका ६ दर्जन बढी विद्यार्थीलाई विराटनगरमा सम्मान गरिएको छ । विराटनगर–६ स्थित सहबाजिया टोल संगठनले स्थानिय दूइटा मदर्सा र एक विद्यालयबाट एसईई परीक्षा २०७४ मा पास भएका विद्यार्थीहरुलाई सम्मान गरेको हो ।

Advertisement
Advertisement

कार्यक्रममा सरौचियास्थित मदर्सा सहबाजियाका १८ जना,जामिया इस्लामियाका २२ जना र शिक्षा सदन आधारभूत विद्यालयका ३८ जना समेतगरि ७८ जना विद्यार्थीलाई सम्मान गरिएको आयोजक टोल संगठनका अध्यक्ष मोहम्मद अफजल हुसैन गुल्जारले जानकारी दिए । सो क्रममा विद्यार्थीहरुलाई एक थान ब्याग र सम्मानपत्र प्रदान गरिएको थियो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य हसन अंसारी,प्रदेश सभा सदस्य केदार कार्की सहित स्थानिय वडाका प्रतिनिधिले विद्यार्थीहरुलाई सम्मानपत्र र ब्याग हस्तान्तरण गरेका थिए । एसईई पास गरेका विद्यार्थीको मनोबल थप बढाउन कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाका सल्लाहकार फिरोज खानले जानकारी दिए ।

Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top