दाङको बबई नदीमा डुबेर एक जनाको ज्यान गयो

२७ भदौ ७८, सोमबार

२८ भदौ, दाङ ।

Advertisement

दाङको बबई नदीमा डुबेर एक जनाको ज्यान गएको छ ।

राप्ती गाउँपालिका–८ पिपरी का १८ वर्षका आशिष चौधरीको डुबेर ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

Advertisement

चौधरी गएको शुक्रवार दङ्गीशरणमा रहेको साथीको घरमा गएका थिए।

साथीसँग नदीमा पौडी खेल्ने क्रममा चौधरीलाई हिजो नदीले डुबाएको प्रहरीले जनाएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top