भारतमा थपिए ३१ हजार ३७४ संक्रमित, २१९ संक्रमितको मृत्यु

२८ भदौ, काठमाडौं ।

Advertisement

भारतमा थप ३१ हजार ३७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ३२ लाख ६३ हजार ५४२ पुगेको छ ।

Advertisement

यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख ८३ हजार ९३१ जना संक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकैदिन २१९ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ४२ हजार ९०७ पुगेको छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top