नेपालविरुद्ध पटेलकाे शतक

२८ भदौ ७८, सोमबार
Share this
754shares

२८ भदाै, काठमाडौं।

Advertisement

आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको पहिलो खेलमा अमेरिका ब्याट्सम्यान मोनाक पटेलले शतक प्रहार गरेका छन्। उनले ११३ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै शतक बनाएका हुन्।

ओमानको अल अमरेत क्रिकेट मैदानमा जारी खेलमा शतक बनाएसँगै उनी विक्रम सोबको बलमा कुशल भुर्तेलको हातबाट क्याच भएका छन्।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top