घट्यो सुनको मूल्य

३१ भदौ, काठमाडौँ ।

Advertisement

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छापावाला सुन बिहिबार प्रतितोलामा ७ सय रुपैयाँले घटेर ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुनको मूल्य प्रतितोला ९० हजार रुपैयाँ कायम भएको छ ।

Advertisement

यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । बिहिबार चाँदी प्रतितोला १ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top