बाल दिवसका अवसरमा राउण्ड टेबलले गर्याे विभिन्न कार्यक्रम

३० भदौ ७८, बिहीबार

३१ भदौ, विराटनगर ।

राउण्ड टेबल नेपालले ५७ औं राष्ट्रिय बाल दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरि मनाएको छ । राउण्ड टेबलले बालदिवसमा विभिन्न खेलकुदका अतिरिक्त, चित्रकला प्रतियोगितासमेत विद्यार्थी माझ सम्पन्न गरेको छ ।

दिवसकै अवसरमा विद्यार्र्थीहरुलाई केकसहित खाजासमेत वितरण गरिएको प्रदेश–१ प्रोजेक्ट कन्भेनर रभिश साहेवालाले जानकारी दिए । सो अवसरमा प्रदेश–१ को धरान, रंगेली, निमुवासहित काठमाडौं, भैरहवा, वीरगञ्ज, चितवन, धनगढीलगायतका स्थानमा खेलकुद प्रतियोगिता, चित्रकला प्रतियोगिताका साथै स्टेशनरी सामग्री र खाजा वितरण गरेको साहेवालाले जानकारी दिए ।

राउण्ड टेबलका विभिन्न टेबलरहरुको सहभागिता रहेको कार्यक्रममा उक्त प्रतियोगितामा विजयी भएकाहरुलाई पुरस्कारसमेत वितरण गरिएको थियो । सामाजिक सेवामा सक्रिय राउण्ड टेबल नेपालले विभिन्न विद्यालयको संरक्षण गर्दै आएको छ ।

भर्खरको समाचार

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

सम्बन्धित समाचार

Scroll to Top