×

NEPAL TIMES UPDATES

Playing
शनिबार बिहानदेखि सुकुम्बासी बस्तीमा डोजर चल्ने, जेनजीको मानव साङ्लो || Nepal Times
Apr 24, 2026
Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026

टुकुचै गायब : मुनि नदी, माथि सहर

१ आश्विन २०७८

काठमाडौं: कमलादीको काठमाडौं प्लाजा पछाडि क्षेत्रबाट नारायणहिटी दरबारसम्म टुकुचा नदी गायब छ । जहाँ नदी अतिक्रमण गरी त्यसमाथि ठूलाठूला भवन, व्यापारिक प्रतिष्ठान, घर ठड्याएका छन् । यस्ता सयौं रोपनी सार्वजनिक सम्पत्ति हडपेर व्यक्तिले आफ्नो नाममा पारेका छन् ।

काठमाडौं महानगरपालिका–१ का वडाध्यक्ष भरतलाल श्रेष्ठ हात्तीसार क्षेत्रमा मात्रै ५० भन्दा बढी ठूला घर टुकुचामाथि बनिसकेको बताउँछन् । लक्ष्मी बैंक, जयनेपाल हल, सिद्धार्थ बैंक, सन नेपाल लाइफ इन्स्योरेन्सलगायत दर्जनौं व्यापारिक प्रतिष्ठानका भवन टुकुचामाथि ठडिएका छन् ।

Advertisement
Advertisement

हात्तीसारमा भेटिएका चित्रबहादुर श्रेष्ठले टुचुका ‘अन्डरग्रान्ड’ बगिरहेको सुनाए । ‘हात्तीसार क्षेत्रमा टुकुचा देखिँदैन । यहाँ मुनि–मुनि गएको छ’, श्रेष्ठले भने। ‘अरू त यहाँ केही पाउनु हुन्न । यो मंगलभन्दा तल टुकुचा लगिएको छ । माथि त केही अस्तित्वमा नै देखिँदैन’, टुकुचा कहाँ छ भन्ने प्रश्नमा उनले भने, ‘बाहिरबाट त कहाँ देखिनु रु यहाँ त घर मात्रै देख्नुहुन्छ । यहाँ टुकुचामाथिको सबै जग्गा अतिक्रमण भइरहेको छ ।’

नारायणहिटी दरबारको उत्तरतर्फ किया मोटरको सोरुमबाट टुकुचा छिरेको छ । दरबारभित्र कुलोजस्तो मात्र रहेको जनाइएको छ । त्यहाँबाट काठमाडौं प्लाजाको पछाडि आधा किलोमिटरभन्दा बढी क्षेत्रसम्म नदी गायब छ ।

Advertisement

नारायणहिटी अगाडि भेटिएका उत्तम पौडेलले यो क्षेत्रमा आफूले खोला नदेखेको बताए । ‘मैले त यता टुकुचा देखेको छैन’, पौडेलले भने, ‘नारायणहिटीको उत्तर ढोकानजिक कियाको सोरुमबाट पसेको र काठमाडौं प्लाजाको पछाडि निस्किएको चाहिँ देखेको छु । बीचमा कहीं पनि देखेको छैन । भूमिगत रूपमा लगिएको छ रे भन्ने सुनेको छु । लक्ष्मी बैंक तल त छ रे ।’,याे समाचार अन्नपूर्ण पोष्ट दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top