विदेश जाँदा र आउँदा नेपालीलाई पाइलैपिच्छे सास्ती

३१ भदौ ७८, शुक्रबार

काठमाडौं : म पहिलोपटक कतार आएको हुँ । यहाँ आउनुअघि नेपालमै जोन्सन एन्ड जोन्सनको खोप लगाएको थिएँ । तर, कतारमा १० दिन होटल क्वारेन्टिनमा बस्नुपर्यो । क्वारेन्टिनमा पाँच हजार कतारी रियाल अर्थात एक लाख ६१ हजार नेपाली रुपैयाँ खर्च भयो ।

यो खर्चमध्ये कम्पन्नीले मेरो तलबबाट आधा काट्ने र बाँकी आधा कम्पनीले भुक्तानी गर्ने रहेछ । भारत र श्रीलंकाबाट आएका साथीहरुको एक हजार आठ सय कतारी रियाल काटेको थियो रे । यो भनेको ६१ हजार नेपाली रुपौयाँबराबर पर्न आउँछ ।

उनीहरुकै हिसाबमा मेरो पनि काट्दा एक महिनाबराबरको तलब क्वारेन्टिन खर्चमै जाने भयो । अहिले मैले क्वारेन्टिन अवधि सकेर काम सुरु गरिसकेको छु कतारमा क्वारेन्टिनलगायत व्यवस्थापन सबै कम्पनीले नै गरेका कारण् खर्चबाहेक हरु झन्झट भएन ।

बरु नेपालमा हुँदा नै कागजपत्र बनाउन सास्ती खेप्नुपर्यो । मसँग सातजना साथीहरु थिए । सबैले सिभिल अस्पताल गएर खोप लगाएको प्रमाणपत्र बनाएका थियौं । अीपतालले उक्त प्रमाणपत्र अनलाइन गरिदिनुपर्ने रहेछ । तर, मसँगै आएका दुईजनाको अनलाइन नगरिदिँदा उनीहरुले खोप लगाएको प्रमाणित हुन सकेको छैन ।,याे समाचार नयाँ पत्रिका दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top