×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

यसरी स्वागत गरिदैछ विश्व विजेताको

१ श्रावण २०७५

एजेन्सी,साउन १
विश्वकप फुटबल विजेता फ्रान्सेली टोलीलाई देशकै सर्वोच्च पदक लिजन दी अनरबाट सम्मानित गरिने भएको छ । फ्रान्सेली राष्ट्रपतिको कार्यालयबाट फुटबल टोलीलाई देशकै सर्वोच्च पदकबाट सम्मानित गरिने जानकारी दिइएको हो ।

Advertisement
Advertisement

आइतबार राति मस्कोमा भएको फाइनलमा क्रोएसियलाई ४–२ ले हराउँदै फ्रान्सले २० वर्षपछि विश्वकपको उपाधि उचालेको हो । विश्वकप ट्रफीसहित घर फर्किएको फ्रान्सेली फुटबल टोलीलाई पेरिस विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

खेलाडी तथा प्रशिक्षकलाई राजधानी पेरिसमा परेडसहित सम्मान गरिने भएको छ । फुटबल प्रशंसकले आइतबार रातभर जितको खुशीयाली मनाएका थिए । केही ठाउँमा हिंसात्मक घटना भएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।

केही ठाउँमा छिटफुट घटना भएपनि पूरै देशले विजयोत्सव मनाइरहेको छ । पेरिसको एउटा ट्रान्सपोर्ट कम्पनीले देशले विश्वकप जितेको उपलक्ष्यमा केही स्टेसन खेलाडीहरुको नाममा परिवर्तन गर्ने जनाएको छ ।

Advertisement

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top